कुराकानी । विभिन्न छलफल र कार्यक्रम सहित छैटौं संस्करणको किताव जात्रा सकिएको छ । किताब यात्रा फाउन्डेसनले गर्दै आएको यो यस जात्रा दुई दिनसम्म काठमाडौंको आर्मी अफिसर्स क्लवमा चलेको हो । ३५ सय मानिसले अनलाइन रजिष्ट्रेसन गरेर महोत्सव अवलोकन गरेका थिए...

सकियाे किताव जात्रा, १० हजारले गरे अवलाेकन

कुराकानी । किताव जात्रा २०८१ को छैंटौं संस्करण आजबाट सुरु भएको छ । दुई दिनसम्म चल्ने महोेत्सवको उपप्रधान तथा अर्थ मन्त्री बिष्णु प्रसाद पौडेलले उद्घाटन गरेका हुन् । आर्मी अफिर्सस क्लव सुन्धारामा सुरु भएको महोत्सवमा कला, साहित्य, संस्कृतिका विभिन्न आयामहरुबारे...

किताव जात्रा २०८१ को छैटौं संस्करण सुरु

कुराकानी । रोटरी क्लब अफ पाटनले वर्ष २०२३-२४ को भोकेसनल सर्भिस अवार्ड प्रकृति भट्टराई र मिन बहादुर अछामीलाई प्रदान गरेको छ । सोमबार ललितपुरमा एक विशेष कार्यक्रमको आयोजना गरी अपांगता क्षेत्रबाट भट्टराई र शिक्षा क्षेत्रबाट अछामीलाई नगद पच्चीस पच्चीस हजार...

रोटरीको भोकेसनल सर्भिस अवार्ड भट्टराई र अछामीलाई

काठमाडाैं । नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलको १३ संस्करणका लागि गरिएको लघुचलचित्र प्रतिस्पर्धामा शान्ता नेपालीद्वारा निर्देशित वृत्तचित्रध्ये ड्रीम्स्लाई उत्कृष्ट चलचित्रको अवार्ड प्रदान गरिएको छ । त्यस्तै स्वयम् मास्के मानन्धरले निर्देशन गरेकाे लघु चलचित्रद बु, द बाऊ, द काफलाई स्पेशल मेन्सन गरिएको...

नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलमा ड्रीम्स् उत्कृष्ट चलचित्र

काठमाडौ । नेपालका लागि युरोपियन युनियनको डेलिगेशनको आयोजनामा नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल २०२४ आयोजना हुने भएको छ । “युरोपियन युनियन–नेपाल सम्बन्धको पचास बर्षः सांस्कृतिक विविधताको उत्सव” मूल नाराका साथ महोत्सवको १३ औं संस्करण हुने भएको हो । युरोपियन युनियन र नेपालबीच...

नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल २०२४ आयोजना हुने

काठमाडाैं । पाँचौं नेपाल सांस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सव २०२४ आयोजना हुने भएको छ । महाेत्सव चैतकाे १६ अर्थात मार्च २९ देखि चैतकाे १९ अथार्त मार्च ३१ सम्म हुनेछ । मानव अधिकार, सामाजिक न्याय र दिगो विकासका बिषयलाई केन्द्रमा राखेर चलचित्र...

पाँचौं नेपाल सांस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

काठमाडौं । महेश थुलुङद्धारा गाइएको एक दशकअघिको चर्चित गीत ‘आकाशैमा चिल हो कि बेसारा’ गायिका बबिना किरातीको स्वरमा फिमेल भर्सन सार्वजनिक भएको छ । भुवन थुलुङको शब्द तथा संगीत रहेको यस पुर्वेली गीतको एरेन्ज रिकेश गुरुङले गरेका छन् । किङ...

‘आकाशैमा चिल हो कि बेसारा’ काे फिमेल भर्सन सार्वजनिक

काठमाडाैं । लोकदोहोरी गायक सुदिप पन्तको जापानी र नेपाली भाषाको मिसिएकाे गीत ‘ओउ ओउ ताकेया’ सार्वजनिक भएको छ । लामो समय देखि जापान बस्दै आएका लोकदोहोरी गायक सुदिप पन्तको स्वरमा सजिएकाे गीतकाे शब्द पनि उनै पन्तले लेखेका हुन् । गीतकाे...

गायक पन्तले ल्याए जापानी र नेपाली भाषाको गीत ‘ओउ ओउ ताकेया’

काठमाडौं । गायक पदम राई र सुनिता सन्यक लिम्बुको स्वर रहेको डान्सिङ नम्बर ‘हातैमा लेखेको’को बोलको गीत सार्वजनिक भएको छ । डिपी खनालको शब्द रहेको यस गीतको संगीत ताराप्रकाश लिम्बुले भरेका हुन् । ए वान म्युजिकसियनमा रेकर्ड भएको यस गीतको...

गायक पदम राईको डान्सिङ नम्बर गीत ‘हातैमा लेखेको’ सार्वजनिक
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology