कुराकानी । एक युट्युब च्यानलको अन्तर्वार्तामा मास्क लगाएकी महिलाले फिल्मकर्मी सोभित बस्नेतमाथि पैसा नदिएको आरोप लगाएकी छन्। आफू सडकमा जन्मिएर सडकमै संघर्ष गरिरहेको बताउने ती महिलाको परिचय भने अन्तर्वार्तामा खुलाइएको छैन। उनका अनुसार उनि आफ्नै बाबुद्वारा बेचिएकी थिइन्। सडकमा बस्ने क्रममा...
कुराकानी। नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको स्वास्थ्यमा देखिएको गम्भीर समस्यापछि गरिएको शल्यक्रिया सफल भएको छ। उनका नजिकका साथी तथा सहकर्मी अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत दीपाश्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन्। दीपकराजले अस्पतालमा दीपाश्रीसँग खिचिएको तस्बिर सार्वजनिक...
कुराकानी। एक वर्षकी छोरीको आँखा र श्रीमतीको चित्कारले आफूलाई भावुक बनाएको एमाले सांसद एशुदा बरालले बताएकी छन्। राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि मृत्यु भएका गणेश नेपालीको परिवारलाई भेटेपछि एशुदाले गणेशको परिवारले भोगिरहेको पीडा सुनाइन्। उनले अस्पतालबाट सिधै संसद् भवन पुगेको...
कुराकानी । समय नै यस्तै हो कि हावा त्यस्तै बहिरहेछ । यतिबेला कुनै संस्था या व्यक्ति जसले जे बोलेपनि कमेडी फ्लेवर मात्रै आउने क्या । कुरा हो, सेन्सर बोर्डको फिल्म अनुगमनबारे। ट्रेलरदेखि जताततै केदार प्रसाद घिमिरेले बोलेको “ह्वाट द फक” डाइलग...
कुराकानी । तिहारको छेको पारेर प्रर्दशनको तयारीमा रहेको फिल्म मैझारोको ट्रेलर सार्वजनिक भएको छ । तक्मे प्रोडक्सनले तयार पारेको यो ट्रेलर तीन मिनेट भन्दा बढीको छ । यसै फिल्मबाट विल्सन विक्रम राई उर्फ तक्मे बुढा फिल्मको निर्देशनमा डेब्यु भएका छन्...
कुराकानी । फिल्म जेरी अन टपको ट्रेलर सार्वजनिक भएसँगै यसको चर्चा चुलिएको छ । केहि प्रशंसकले ट्रेलरलाई वलिउड, हलिउडको ‘ए’ ग्रेड सिनेमाको ट्रेलरजस्तो भनिरहेका छन् त केहिले अहिलेसम्मकै उत्कृष्टको कडीमा उभ्याइरहेका छन् । नदेखाएका कुरा टन्नै होलान् किनभने २ मिनेटको...
कुराकानी । नेपाली फिल्ममा चलेको प्रेमकथा भन्ने वित्तिकै आउने नाम हो, प्रेमपिण्ड । फिल्म बन्नुअघि नै पुस्तकको रुपमा लोकप्रिय नाटक “प्रेमपिण्ड” को कथामा बनेको यो फिल्मले तत्कालिन शक्तिशाली राणा शासक, सरकारी जागिरे नकुल र सामान्य नर्तकी सविनाबीचको त्रिकोणात्मक प्रेमकथालाई...
कुराकानी । नेपालमा यतिवेला चर्चामा रहेको टेलिभिजन शो हो, कमेडी दरवार । भारतीय नागरिक तथा कमेडियन बिक्की अग्रवालले निर्देशन गरेको यस कमेडी शोले यतिबेला धेरैको ध्यान खिचिरहेको छ । भारतकै कमेडियन कपिल शर्मा टेलिभिजन छाडेर नेटफिल्क्समा लम्किँदा अलपत्र परेका नेपाली फ्यानहरुलाई...
अभिनेत्री निशा अधिकारीले आफ्ना पति पूर्व क्रिकेटर शरद भेषवाकरसँग सम्बन्धविच्छेद नगरी एक तिहाइ सम्पत्ति अंश पाउने फैसलापछि अएका नकारात्मक टिप्पणीको जवाफ दिएकी छन् । उनले सामाजिक सञ्जालमा लामाे स्ट्याटस लेख्दै सन्तानका लागि यस्तो कदम चाल्नुपरेको बताएकी हुन् । उनले यो मुद्दा...