गायक पन्तले ल्याए जापानी र नेपाली भाषाको गीत ‘ओउ ओउ ताकेया’

गायक पन्तले ल्याए जापानी र नेपाली भाषाको गीत ‘ओउ ओउ ताकेया’

  • कुराकानी

  • बुधबार, फाल्गुन २३, २०८०

  • 1.0K
    SHARES

काठमाडाैं । लोकदोहोरी गायक सुदिप पन्तको जापानी र नेपाली भाषाको मिसिएकाे गीत ‘ओउ ओउ ताकेया’ सार्वजनिक भएको छ ।

लामो समय देखि जापान बस्दै आएका लोकदोहोरी गायक सुदिप पन्तको स्वरमा सजिएकाे गीतकाे शब्द पनि उनै पन्तले लेखेका हुन् । गीतकाे म्युजिक एरेन्ज रमेश कडरियाले गरेका हुन् ।

गीतकाे म्युजिक भिडियाे पनि निर्माण गरिएकाे छ । जसमा कलाकार रचना पन्त र केशव भट्टराईले सुन्दर अभिनय गरेका छन् ।

म्युजिक भिडियाे उनकाे आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएकाे छ ।

ताकेया भनेकाे जापनिज केटीको नाम भएकाे भन्दै गायक पन्तले लामाे समयपछि फेरि संगीतकाे दुनियाँमा फर्कन पाएकाेमा खुशी ब्यक्त गरे । उनकाे यसअघि ‘बन्दिपुर पाखैमा बिर्सु भन्छ त्यो तिम्रो तस्बिर झलझली आखैमा’ बाेलकाे गित सार्वजनिक भइसकेकाे छ ।

 


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology