दोलखा । ‘कविता यात्रा’ को दोस्रो दिन, सहभागी सर्जकहरु शैलुङको डाँडामा कविता वाचन गरेका छन् । केहि सर्जकले शैलुङ पुग्दै गर्दा त्यहीँको वातावरणमा रमाउँदै कविता रचना गरेर वाचन समेत गरेका थिए । चरणावती धाममा रहेको त्रवेणी अवलोकन गरेर यात्रा सुरु...

शैलुङ डाँडामा कविता गोष्ठी सम्पन्न

दोलखा । साहित्यिक पत्रकार संघले दोलखाले आयोजना गरेको ‘कविता यात्रा’ दोलखा चरिकोट पुगेको छ । स्रष्टाहरुलाई देश दर्शन गराउने तथा  मोफसललाई केन्द्रसंग जोड्ने कविता यात्राको उदेश्य रहेको संघले जनाएको छ । कविता यात्रामा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको नेतृत्वमा...

कविता यात्रामा राजधानीका सर्जक पुगे दोलखा

काठमाडौं। साहित्यिक पत्रकार संघले दोलखाको शैलुुङमा पुस ४ देखि पुस ६ गतेसम्म “कविता यात्रा”को आयोजना गर्ने भएको छ । स्रष्टाहरुलाई देश दर्शन गराउने तथा  मोफसललाई केन्द्रसंग जोड्ने र केन्द्रलाई मोफसलसम्म पुर्‍याउने कविता यात्राको उदेश्य रहेको संस्थाले जनाएको छ । यस...

शैलुङमा स्रष्टा घर निर्माण गरिने

कुरौटेपाटी । कलिङ काठमाडौं साहित्यिक महोत्सवको दोस्रो संस्करणको दोस्रो दिन नेपालका पत्रकार कनकमणि दीक्षित र भारतको पत्रिका द हिन्दूकी कुटनीतिक मामला सम्पादक सुहासिनी हैदरबीच भारत, दक्षिण एसिया र एसियाका नयाँ आयाम विषयमा अन्तर्संवाद भएको छ। सत्रमा नेपालको नजरबाट हेर्दा दक्षिण...

दिल्लीले नेपाललाई हेर्ने ‘हिन्दूत्वको लेन्स’

कुरौटेपाटी । काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो संस्करणमा बदलिँदो थारु संस्कृतिका विविध पक्षबारे छलफल  गरिएको छ। लेखक तथा अधिवक्ता  शान्ति चौधरी, थारु संस्कृति अध्येता कृष्णराज सर्वहारी र रंगकर्मी सरस्वती चौधरीबीच ‘थारु संस्कृति : हिजो र आज’ छलफल  भएको हो। कार्यक्रमको सहजीकरण...

बदलिँदो थारु संकृतिबारे बहस

कुरौटेपाटी । यात्रा र साहित्यको एकआपसमा सम्बन्ध भएकैले यात्रा साहित्य र नियात्रा जस्ता विधा अस्तित्वमा छन्। शुक्रबार सूर्य नेपाल कलिङ साहित्य महोत्सवमा साहित्य र यात्रासँग गाँसिएर आउने नेपाल र साहित्यिक पर्यटनको गन्तव्य विषयमा अन्तर्किया भएको छ। कार्यक्रममा तीन जना वक्ता...

पर्यटन र साहित्य एकअर्काका परिपुरक

कुरौटेपाटी । काठमाडौं मेरो सपना हो, र पहिलोे पटक म मेरो सपनाको शहरमा आएकी छु । मेरो ठाउँको नाम ओडिसा हो, जुन भारतमा पर्छ । तर मलाई यहाँको भाषा मेरो ठाउँको जस्तै लाग्यो । त्यसैले सांस्कृतिक रुपमा हामी सँगै...

शास्त्रीय नृत्यमा सिता भएर नाच्दाको त्यो क्षण…
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology