
कुराकानी । काठमाडौंको मखनस्थित श्री श्वर्णलिपि शिवजी भगवानको मन्दिरमा आज बुंसादॅ पुजा सम्पन्न भएको छ । पशुपति महेन्द्रेश्वर महादेवको मुलद्वारमा अवस्थित श्री श्वर्णलिपी शिवजी भगवानको मुर्तिलाई मखन महादेव मानेर दुधै दुधले महास्नान गरिएको हो ।
आज भन्दा १९ बर्ष अघि मखन महादेवको मुर्तिलाई आजकै दिन प्रतिस्थापन गरिएको हो । राजन महर्जनको नेतृत्वमा यहाँ हरेक बर्ष यहाँ पञ्चामृतले महादेवलाई स्नान गराइन्छ ।
हेर्नुस् फोटोहरु