कुराकानी। सामाजिक सञ्जालमा अहिले एउटा फरक खालको ट्रेन्ड चलिरहेको छ- ८० को दशकमा फर्किने ट्रेन्ड। एआईको प्रयोग गरेर अहिलेका तस्बिरलाई ८० को दशकको फिल्म, फेसन र फोटोशुटको शैलीमा परिवर्तन गर्ने क्रम बढेको छ। यो ट्रेन्डमा नेपाली मनोरञ्जन क्षेत्रका सेलिब्रेटीहरू पनि...

८० को ट्रेन्डमा सेलिब्रेटी

कुराकानी। काठमाडौँ महानगरपालिकाले जलनको उपचार आवश्यक पर्ने लक्षित वर्गका व्यक्तिलाई प्रतिव्यक्ति २ लाख रुपैयाँसम्म निःशुल्क उपचार उपलब्ध गराउने भएको छ। महानगरपालिकाले जनस्वास्थ्य सरोकार ट्रस्टद्वारा सञ्चालित कीर्तिपुर अस्पतालसँग जलन उपचारका लागि सम्झौता गर्दै यस्तो व्यवस्था गरेको हो। सम्झौताअनुसार अति विपन्न, हिंसापीडित...

जलनको उपचारमा महानगरले २ लाखसम्म निःशुल्क दिने

कुराकानी। प्रधानमन्त्री वालेन्द्र शाह र न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच सोमबार टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका काम तीव्र पारिएको जानकारी गराए। बेपत्ता नागरिकको खोजीलाई सरकारले प्राथमिकतामा राखेको उनले बताए। प्रधानमन्त्री...

वालेन्द्र शाह र न्युजिल्यान्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

कुराकानी। राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा गरिएको छलफलमा पाठ्यभार घटाउनुपर्ने, शिक्षा रोजगार तथा उद्यमशीलतामुखी बनाउनुपर्ने र कृत्रिम बौद्धिकता (एआई) सहित नयाँ प्रविधिलाई पाठ्यक्रममा समेट्नुपर्ने सुझाव आएको छ। पाठ्यक्रम विकास केन्द्र, सानोठिमीले प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा आयोजना...

पाठ्यक्रमको भार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

कुराकानी। काठमाडौँ महानगरपालिकाले सुन्धारामा प्राकृतिक रूपमा पानीको बहाव फर्काउने सम्भावनाबारे अध्ययन थालेको छ। भूमिगत पानीको अवस्था अध्ययन गर्न टुँडिखेलको पश्चिमी कुनामा महाङ्कालको दक्षिणतर्फ इनार खनेर परीक्षण भइरहेको छ। २०८२ फागुन ८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार सुन्धारामा पानी ल्याउने, पानीको निकास खोल्ने...

सुन्धारामा प्राकृतिक पानी ल्याउन महानगरको अध्ययन

कुराकानी। मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल ओमानविरुद्ध १४७ रनमा अलआउट भएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनाएको हो। नेपालको सुरुवात नै कमजोर रह्यो। २३ रनमै पहिलो विकेट गुमाएको...

एसीसी प्रिमियर कप : ओमानविरुद्ध नेपाल १४७ रनमा अलआउट

कुराकानी। प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक बिहीबार दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा समसामयिक विषयसँगै पछिल्लो समय देखिएको प्राकृतिक विपद्को अवस्थाबारे छलफल हुने जनाइएको छ। विशेषगरी भदौ १० गते रसुवाको भोटेकोशी...

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

कुराकानी। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज स्याङ्जा जाने भएका छन्। नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठको ४५औँ दिनको पुण्यतिथिका अवसरमा आयोजित शोकसभामा सहभागी हुन थापा स्याङ्जा जान लागेका हुन्। श्रेष्ठको राजनीतिक योगदान, लोकतान्त्रिक आन्दोलनमा उनले खेलेको...

गोपालमान श्रेष्ठको ४५औँ दिनको पुण्यतिथिमा सहभागी हुन स्याङ्जा जाँदै गगन थापा

कुराकानी। एसीसी पुरुष प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा भइरहेको खेलमा ओमानले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो। नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो। समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको नेपालले...

एसीसी प्रिमियर कप : ओमानविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology