कुराकानी । कुनै समय उनी क्यामेराको अगाडि उभिन्थिन्। तर आज हजारौँ फिट माथि आकाशमा उड्छिन्। कुनै समय नेपाली कलाकारिता क्षेत्रमा मोडलिङ गर्ने र म्युजिक भिडियोमा अभिनय गर्ने प्रिया अधिकारी अहिले भने फरक परिचयका कारण चर्चामा छिन्। अहिले कठिन भूगोलमा जीवन...

आकाशकी प्रिया : मोडलिङदेखि हिमालमा फसेकाहरुको उद्धारसम्म

कुराकानी । पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा आएको हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोही पुरबहादुर गुरुङ (युक्ता) को शव आज नेपाल ल्याइने भएको छ। नेपाल पर्वतारोहण संघ (एनएमए) ले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार गुरुङको शव साँझ करिब ५:३० बजे...

ब्रोड पिक हिमपहिरो : पुरबहादुर गुरुङको शव आज नेपाल ल्याइँदै

कुराकानी । पर्वतारोहणको संसारबाट शनिबार अत्यन्तै दुःखद खबर आयो। अन्तिमसम्म बाँकी रहेको सानो आशा पनि अन्ततः निराशामा बदलियो। पाकिस्तानको काराकोरम हिमशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परेका सबै १० जना आरोहीको निधन भएको पुष्टि भएको छ। मृत्यु...

ब्रोड पिक: किर्तिमानी पर्वतारोही निम्स दाइसहित सबै आरोहीको निधन

कुराकानी ।  ब्रड पिकमा गएको हिमपहिरोपछि उद्धारमा खटिएका स्थल टोलीले चार जना पर्वतारोहीको शव फेला पारेका छन्। पर्यटनमन्त्री खडकराज पौडेल (गनेस) का अनुसार हालसम्म चारवटा शव फेला परेका छन्, यद्यपि तिनको राष्ट्रियता अझै पुष्टि हुन सकेको छैन। उनले सामाजिक सञ्जालमा अपडेट...

ब्रड पिकमा गएको हिमपहिरोमा चार जना पर्वतारोहीको शव फेला

कुराकानी। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थलमार्ग हुँदै नेपाल आउने भारतीय पर्यटकलाई लक्षित गर्दै नेपालभित्र पालना गर्नुपर्ने र नगर्नुपर्ने विषय समेटिएको सूचना सार्वजनिक गरेको छ। मन्त्रालयले केही भारतीय पर्यटकहरूले सडकमै खाना पकाउने, नदी किनारमा लुगा धुने तथा जथाभावी फोहोर...

स्थलमार्गीय पर्यटकका लागि नियम

कुराकानी। उत्तरी गोरखाको मनास्लु क्षेत्रमा वसन्त र प्रारम्भिक गर्मीसँगै पर्यटकहरूको चहलपहल बढेको छ। सुनौलो घाम, सेतो हिमाल, हरियाली पाखा र फुलेका फूलहरूले मनास्लुलाई यतिबेला स्वर्गीय बनाइदिएको छ। प्राकृतिक सौन्दर्य र शान्त वातावरणले पदयात्री र फोटोग्राफरहरूलाई आकर्षित गरिरहेको छ। ...

हिमाली सौन्दर्य र फूलको रंगमा रमाउँदै मनास्लु

कुराकानी । यो बर्ष दशैंका लागि घुमघाम ठप्प बनेको छ । जेनजी आन्दोलनले थला परेको पर्यटन व्यवसाय दशैंमा समेत उठ्न सकेन । त्यसैमाथी पानी परेर बाटोमा पहिरो गएकाले सबैभन्दा धेरै प्रभाव पर्यटन क्षेत्रलाई नै परेको देखिन्छ । अघिल्लो वर्षकै कुरा...

जेनजी आन्दोलनले घटे पर्यटक

कुराकानी । जेनजी आन्दोलनले तहसनहस पारेको निजी क्षेत्रको व्यवसायीहरु विस्तारै तङ्ग्रन थालेका छन् । आन्दोलनको प्रभावमा परेका व्यवसाय मात्रै हैन नयाँ उद्यमीहरुले पनि आफ्ना व्यवसाय यतिवेला खोलिरहेका छन् । आन्दोलनले थलिएका चितवन र पोखरामा पनि ब्यवसायीहरु उत्साहका साथ नयाँ स्टोरहरु...

निरास पर्यटन व्यवसायी !

कुराकानी । बाँकेको राप्ती सोनारी गाउँपालिका-५ मा रहेको धुमैया जलाधार अहिले युवाहरूको फेवरेट डेस्टिनेसन बन्दैछ! 😍🔥 नेपालगञ्जको तातो घाम छल्न यहाँ झरनामा नुहाउने, फोटो क्लिक गर्ने 📸, भिडियो बनाउने 🎥, अनि वनभोज खाएर धमाल मच्चाउने ट्रेन्ड नै चलेको छ। समर...

धुमैया जलाधार: नेपालगञ्जको गर्मीबाट बच्नको लागि अल्टिमेट स्पट!
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology