कुराकानी। नेपाली राजनीतिमा आरोप लागेपछि जवाफ दिने, तथ्य सार्वजनिक गर्ने र छानबिनमा सघाउने चलन पुरानै हो। तर अब प्रविधिले यति फड्को मारेछ कि नेताहरूका लागि आरोपको जवाफ दिने सजिलो बाटो पनि तयार भएको छ, ‘त्यो एआईले बनाएको हो!’ जेनजी आन्दोलनका...

आरोप लागेपछि नेताहरूको नयाँ ढाल : एआई!

कुराकानी। यतिबेला फिल्मी वृत्तमा चलचित्र विकास बोर्डको अध्यक्ष को बन्ला त भन्ने विषयले माहोल तताएको छ। आज हामी त्यहि बजारको कुरा यहाँ गर्दैछौं। चर्चा अनुसार, निर्णय हुन बाँकी भए पनि सम्भावित नाम भने १२ जनाबाट दुईवटामा झरिसकेको छ रे! पहिलो नाम...

चलचित्र विकास बोर्डको अध्यक्षका लागि दुई चर्चित नाम!

कुराकानी । ‘माइतीघर’ र ‘बलिदान’ प्रदर्शनको समयताका निर्माता रोहित अधिकारी र सन्तोष सेनबीच सामाजिक सञ्जालमा चर्किएको लफडा अझै जारी देखिएको छ। एक वर्षअघि एकअर्काको फिल्मलाई लक्षित गरेर नकारात्मक कमेन्ट र प्रचारमा ‘साइबर सेना’ प्रयोग गरेको आरोप प्रत्यारोप चलेको थियो। विवाद...

फेरि चर्चामा रोहित र सन्तोषको जुहारी!

कुराकानी । आचार्य फिल्मको ट्रेलर रिलिज कार्यक्रममा केही समय ‘सन्त’ समेत बनेका नायक निखिल उप्रेती यसपटक भने पत्रकारमाथि नै कडा रूपमा प्रस्तुत भए। उनले पत्रकारलाई पाठ मात्रै पढाएनन्, आफ्नो फिल्मको उद्देश्य पनि सुनाए, विदेशी चलचित्रको प्रभाव कम गर्ने। तर रोचक कुरा...

निखिलको कुरा एउटा, काम अर्को?

कुराकानी । ‘लै बरी लै’ गीत सार्वजनिक भएसँगै ‘आचार्य’की हिरोइन सजिना श्रेष्ठको चर्चा चुलिएको छ। कारण, उनले आफ्नो बाउको समेत ‘निखिल दाइ’ पर्ने उमेरका हिरोसँग रोमान्स गरेकी छन्। युट्युबको कमेन्ट सेक्सनमा निखिल उप्रेतिको नाच हेरेर उनका फ्यान अघाएका छैनन्। तर...

हिरोभन्दा हिरोइनका बाउ ६ वर्ष कान्छा!

कुराकानी। सामाजिक सञ्जालमा अहिले एउटा फरक खालको ट्रेन्ड चलिरहेको छ- ८० को दशकमा फर्किने ट्रेन्ड। एआईको प्रयोग गरेर अहिलेका तस्बिरलाई ८० को दशकको फिल्म, फेसन र फोटोशुटको शैलीमा परिवर्तन गर्ने क्रम बढेको छ। यो ट्रेन्डमा नेपाली मनोरञ्जन क्षेत्रका सेलिब्रेटीहरू पनि...

८० को ट्रेन्डमा सेलिब्रेटी

कुराकानी । कलाकार सिम्रन खड्का यतिबेला जताततै छाएकी छन्। युट्युबमा ‘बेहुली फ्रम मेघौली’, केही हप्तादेखि हलमा चलिरहेको ‘गौंथली’ अनि यो हप्तादेखि ‘मास्टर्नी’। फिल्म फेरिँदै गए, पात्र फेरिँदै गए, तर दर्शकको स्क्रिनमा सिम्रनको अनुहारचाहिँ लगातार दोहोरिइरहेको छ। कान्तिपुर फिल्म एकेडेमीमा पढेर अभिनयमा प्रवेश...

सिम्रन खड्का, जताततै उनकै चर्चा

कुराकानी । यतिबेला सरकार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै छ। आशिका तामाङ पनि रास्वपाकै सांसद। तर आफ्नै पार्टीको सरकार भएका बेलामा पनि आशिका संसद्को बैठक चलिरहेकै समयमा रिसाइन्, अनि संसद् छाडेर हिँडिन्। अहिले उनको त्यो दृश्य सामाजिक सञ्जालमा भाइरल...

आखिर किन रिसाइन् सांसद आशिका तामाङ?

कुराकानी । खेताला भनेको ज्यालादारीमा काम गर्ने मानिस। यो हामीले भनेको होइन, प्रज्ञा नेपाली बृहत् शब्दकोशले भनेको हो। नेपालमा पनि बेलामौकामा कलाकारको पारिश्रमिकबारे चर्चा चल्छ। कसले कति लियो, को महँगो आदि इत्यादि । यिनै हिसाबकिताबले फिल्मी बजार तताइरहन्छ। तर अहिले दक्षिण...

नेपाली कलाकार कहिलेसम्म बन्ने खेताला?
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology