कुराकानी । अभिनेत्री निरुता सिंहको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै नेपाली चलचित्र ‘सारथी’को प्रदर्शन मिति घोषणा गरिएको छ। कुमार गजुरेलको निर्देशनमा बनेको चलचित्र आगामी मंसिर ११ गते अर्थात् नोभेम्बर २७ देखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको हो। सार्वजनिक पोस्टरमा निरुतालाई यसअघिका भूमिकाभन्दा...
कुराकानी । अभिनेत्री बेनिशा हमालले नाटक ‘सेतो धरती’ बाट रंगमञ्चमा डेब्यू गर्ने भएकी छन् । कान्तिपुर फिल्म एकेडेमीले मञ्चन गर्न लागेको नाटकमा उनी शीर्ष पात्र ताराको रोलमा देखिने भएकी हुन् । अमर न्यौपानेद्वारा लिखित मदन पुरस्कार विजेता उपन्यास ‘सेतो धरती’...
कुराकानी । लामो समयपछि हुन लागेको ‘बीटीएस’ को बहुप्रतीक्षित कमब्याक कन्सर्टअघि सोलमा सुरक्षा कडा पारिएको छ । शनिबार हुने कन्सर्टमा करिब दुई लाख ५० हजारभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरिएको छ । दक्षिण कोरियाको अनिवार्य सैनिक सेवा पूरा गरेपछि उनिहरुको...
कुराकानी । १७ औँ राष्ट्रिय बाल नाटक महोत्सवका लागी स्कृप्ट बुझाउने समय पाँच दिन थप गरिएको छ । शैली थिएटरको आयोजनामा हुन लागेको महोत्सवका लागि स्क्रिप्ट आह्वान गरिएको समय पुष २५ गतेसम्मका लागि थप गरिएकोे १७ औँ राष्ट्रिय बाल नाटक...
काठमाडौँ । तपाईलाई नाटक लेख्न मनपर्छ र लेख्नुपनि भएको छ । तर अवसर नपाएर हैरान हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन । शैली थिएटरको आयोजना र ओजस थियटरको सहकार्यमा हुन लागेको १७ औँ राष्ट्रिय बाल नाटक महोत्सवका लागि स्क्रिप्ट आह्वान...
कुराकानी। हास्य कलाकार सन्दिप क्षेत्रीले हाँसोमा उनिएका जीवनका कथा मिठा हुने बताएका छन्। किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार उनले त्यसैले आफ्नो धर्म भुलेर हास्य कलाकारले हसाउन भुल्न नहुने बताए। ‘मान्छे मात्र हास्न सक्छ।...
कुराकानी । मदन पुरस्कार विजेता साहित्यकार निलम कार्की निहारिकाले अमेरिकामा रहँदा पनि आफू निरन्तर लेखनमा रहेको बताएकी छन्। किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार उनले आफ्नो देश र सन्तुष्टिको लागि योगदान दिनसक्ने क्षेत्र...
कुराकानी । सिक्किमका कवि सिमयोन सुकिता राईको ‘सिमयोन सिम्फोनी’ कवितासंग्रह विमोचन भएको छ । किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार ‘द पोएट आइडल सिजन २’ का विजेता राईको कवितासंग्रह विमोचन भएको हो । कवितासंग्रहलाई कवि...
कुराकानी । किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्रामा ‘कन्टेन्ट क्रिएसनको प्रभाव: संस्कृतिदेखि सार्वजनिक संवादसम्म’ शीर्षककाे छलफल भएकाे छ । वक्ताहरु सञ्चारकर्मीहरु सञ्जय सिलवाल, उत्सव रसाइली र सम्पदा लिम्बूले डिजिटल कन्टेन्ट क्रिएसन, यसको भविश्य, कस्तो कन्टेन्ट सिर्जना गर्नेदेखि...