कुराकानी । १७ औँ राष्ट्रिय बाल नाटक महोत्सवका लागी स्कृप्ट बुझाउने समय पाँच दिन थप गरिएको छ । शैली थिएटरको आयोजनामा हुन लागेको महोत्सवका लागि स्क्रिप्ट आह्वान गरिएको समय पुष २५ गतेसम्मका लागि थप गरिएकोे १७ औँ राष्ट्रिय बाल नाटक...

१७ औँ राष्ट्रिय बाल नाटक महोत्सवमा स्कृप्ट बुझाउने समय थप

काठमाडौँ । तपाईलाई नाटक लेख्न मनपर्छ र लेख्नुपनि भएको छ । तर अवसर नपाएर हैरान हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन । शैली थिएटरको आयोजना र ओजस थियटरको सहकार्यमा हुन लागेको १७ औँ राष्ट्रिय बाल नाटक महोत्सवका लागि स्क्रिप्ट आह्वान...

नाटक तयार छ भने देखाउने हैन त ?

कुराकानी। हास्य कलाकार सन्दिप क्षेत्रीले हाँसोमा उनिएका जीवनका कथा मिठा हुने बताएका छन्। किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार उनले त्यसैले आफ्नो धर्म भुलेर हास्य कलाकारले हसाउन भुल्न नहुने बताए। ‘मान्छे मात्र हास्न सक्छ।...

हाँसोमा उनिएका जीवनका कथा मिठा हुन्छन् : सन्दिप क्षेत्री

कुराकानी । मदन पुरस्कार विजेता साहित्यकार निलम कार्की निहारिकाले अमेरिकामा रहँदा पनि आफू निरन्तर लेखनमा रहेको बताएकी छन्। किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार उनले आफ्नो देश र सन्तुष्टिको लागि योगदान दिनसक्ने क्षेत्र...

आख्यान र गैरआख्यानमा इतिहासभित्रका कथा

कुराकानी । सिक्किमका कवि सिमयोन सुकिता राईको ‘सिमयोन सिम्फोनी’ कवितासंग्रह विमोचन भएको छ । किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार ‘द पोएट आइडल सिजन २’ का विजेता राईको कवितासंग्रह विमोचन भएको हो । कवितासंग्रहलाई कवि...

सुकिता राईकाे ‘सिमयोन सिम्फोनी’ कवितासंग्रह विमोचन

कुराकानी । किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्रामा ‘कन्टेन्ट क्रिएसनको प्रभाव: संस्कृतिदेखि सार्वजनिक संवादसम्म’ शीर्षककाे छलफल भएकाे छ । वक्ताहरु सञ्चारकर्मीहरु सञ्जय सिलवाल, उत्सव रसाइली र सम्पदा लिम्बूले डिजिटल कन्टेन्ट क्रिएसन, यसको भविश्य, कस्तो कन्टेन्ट सिर्जना गर्नेदेखि...

अबकाे चुनाव साेसल मिडियाले निर्धारण गर्छ

कुराकानी । के एआईले लेखकलाई प्रतिस्थापन गर्ला ? बिहीबार किताब जात्रा महोत्सवमा सनवे कलेजका कुशल रेग्मीले सहभागी एवं साहित्यका सर्जकहरुलाई प्रश्न गरे । ‘एआई र साहित्य’ शीर्षकमा बोल्दै रेग्मीले एआई र मानव सिर्जनाशिलता विषयमा आफ्नो धारणा राखे । रेग्मीले एआइस“ग साहित्यका...

के एआईले लेखकलाई प्रतिस्थापन गर्ला ?

कुराकानी । किताब यात्रा फाउण्डेशनकाे आयाेजनामा हुँदै आएको किताब जात्राको सातौं संस्करण यस वर्ष मंसिर २५ र २६ गते आयोजना हुँदैछ । साहित्य, भाषा, कला र संस्कृतिको प्रवर्द्धनको उद्देश्यले आयोजना हुँदै आएको यस जात्रा यो वर्ष पनि काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल...

किताब जात्राका सातौं संस्करण नेपाल पुलिस क्लबमा 

काठमाडौं । नेपाली अभिनेता अनुपविक्रम शाहीले आफ्नो बलिउड डेब्यू फिल्म ‘ब्याटल अफ गलवान’ को छायांकन पूरा गरेका छन्। उनले सलमान खानसँगको फोटो सेयर गर्दै यो जानकारी सार्वजनिक गरेका हुन्। सलमानलाई ‘गोट’ (सर्वकालीन महान) भन्दै अनुपविक्रमले भनेका छन् कि आफूले भेटेकामध्ये...

सलमानसँग ‘ब्याटल अफ गलवान’ पूरा, अनुपविक्रम शाही खलनायकमा
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology