कुराकानी । कला भन्ने बित्तिकै तपाइको दिमागमा के आउँछ ? पक्कै पनि मनाेरञ्जन पेन्टिङ, गीतसंगीत, सिनेमा । तर कला अन्तर्गत परेका अन्य धेरै त्यस्ता विधा छन् जसकाे बारेमा खासै मुलधारका सञ्चार माध्यममा पर्दैनन् । किताव जात्राको दोस्रो दिन अर्थात अन्तिम...
कुराकानी । २०८१ साल अब सुरु भएको छ । नयाँ वर्षको आरम्भसँगै भर्खरै अवकाश पाएको वर्षको सामाजिक, आर्थिक र राजनितीक समीक्षाहरुमा मानिसहरु मग्न भएका छन् । साथमा २०८१ साललाई कसरी फलदायी बनाउने भन्ने योजना त हुने भइहाल्यो । यो लेखमा...
काठमाडाैं । खेल पैसाको हो । पैसाले निम्त्याएको ‘जात्रा’, ‘जात्रै जात्रा’ र अझै अहिले ‘महाजात्रा’को । ‘जात्रा’ र ‘जात्रै जात्रा’मा जस्तै फिल्ममा फडिन्द्र (विपिन कार्की), जोयस (रविन्द्र सिंह बानियाँ), र मुन्ना (रविन्द्र झा) ले ‘महाजात्रा’ मच्चाएका छन् । ‘जात्रै जात्रा’मा...
काठमाडौं । निर्दोष अनुहार अनि रातो कुर्था सुरुवाल लगाएकी एक युवती । जसको मुहारमा कालो मोसो छ, गलामा जुत्ताको माला । गाउँले पृष्ठभुमी देखिन्छ भने, ति युवतीका पछाडी केहि युवाहरु देखिन्छन् । लामो समय चलचित्र पत्रकारितामा बिताएका लक्ष्मण सुवेदीको लेखन,...
नवरात्रीको दोस्रो दिन सोमबार । अभिनेतृ स्वस्तिमा खड्कालाई फ्यानसँग फोटो खिचाउन भ्याई नभ्याइ थियो । हुलमुलमा पनि मिठो मुस्कानका साथ फोटो खिचाइरहेकी उनी भर्खरै पशुपतिनाथ सामु घुडाँ टेकेर क्षमा पुजा गरेर फर्केकी थिइन् । फिल्म पशुपति प्रसाद २ः भष्मे डन,...
काठमाडौं । ‘थारु लोकचित्रकला तथा मूर्तिकला प्रशिक्षण कार्यशाला’ नामक प्रतियोगितामा रामगुलाम चौधरी प्रथम भएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र जानकी गाउँपालिकाको संयुक्त आयोजनामा भएको यस प्रतियोगितात्मक कार्यशालामा चौधरीले प्रथम पुरस्कार स्वरुप १० हजार रुपैयाँ प्राप्त गरेका छन्...