कुराकानी । एक महिनासम्म चलेको रमजान मुबारक सकिएको छ। नेपाल सरकारले यस अवसरमा सार्वजनिक बिदा पनि दिएको छ । अब मुस्लिम समुदाय भोलिको इदउलफित्र मनाउने तयारीमा जुटेका छन्। रमजान भनेको के हो? रमजानभरि मुस्लिम समुदायका मानिसहरू सूर्योदयदेखि सूर्यास्तसम्म केही नखाई (रोजा...
कुराकानी । कतै चलचित्र त कतै नाट्य महोत्सव। यता हलमा मात्रै एकसाथ ८ चलचित्र। जसमा २ नयाँ सहित ७ त नेपाली मात्रै। एकैपटक कलाको बाढी काठमाडौंमा पस्दा, दर्शक के हेर्ने, कुन हेर्ने, अन्योलमा परेका छन्। कता के हुँदैछ संक्षिप्तमा...
कुराकानी । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली काठमाडौं आइपुगेका छन् । शनिबार ललितपुरको पुल्चोकमा आयोजना गरिएको ‘गुलाम अली थ्री जनेरेशन अन वन स्टेज’ कार्यक्रममा उनले प्रस्तुति दिने कार्यक्रम छ । ११ सदस्यीय ब्याण्डसहित दुबई हुँदै नेपाल आइपुगेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...
कुराकानी । विभिन्न छलफल र कार्यक्रम सहित छैटौं संस्करणको किताव जात्रा सकिएको छ । किताब यात्रा फाउन्डेसनले गर्दै आएको यो यस जात्रा दुई दिनसम्म काठमाडौंको आर्मी अफिसर्स क्लवमा चलेको हो । ३५ सय मानिसले अनलाइन रजिष्ट्रेसन गरेर महोत्सव अवलोकन गरेका थिए...
कुराकानी । कर्णालीबाट आएका मुग्लेलीहरुले काठमाडैंमा मागल गाएका छन् । किताब जात्राको अन्तिम दिनको सुरुवात गर्दै उनीहरूले मागल गाए। कर्णाली क्षेत्रमा विभिन्न स्थान र समयमा गाइँदै अएका विभिन्न संस्कृतिहरूमध्ये मंगल कार्यको सुरूवातमा लयमा गाइने शब्द मागल हो। जुम्ली भाषामा गाइने मागलको...
दोलखा । ‘कविता यात्रा’ को दोस्रो दिन, सहभागी सर्जकहरु शैलुङको डाँडामा कविता वाचन गरेका छन् । केहि सर्जकले शैलुङ पुग्दै गर्दा त्यहीँको वातावरणमा रमाउँदै कविता रचना गरेर वाचन समेत गरेका थिए । चरणावती धाममा रहेको त्रवेणी अवलोकन गरेर यात्रा सुरु...
दोलखा । साहित्यिक पत्रकार संघले दोलखाले आयोजना गरेको ‘कविता यात्रा’ दोलखा चरिकोट पुगेको छ । स्रष्टाहरुलाई देश दर्शन गराउने तथा मोफसललाई केन्द्रसंग जोड्ने कविता यात्राको उदेश्य रहेको संघले जनाएको छ । कविता यात्रामा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको नेतृत्वमा...
काठमाडौं। साहित्यिक पत्रकार संघले दोलखाको शैलुुङमा पुस ४ देखि पुस ६ गतेसम्म “कविता यात्रा”को आयोजना गर्ने भएको छ । स्रष्टाहरुलाई देश दर्शन गराउने तथा मोफसललाई केन्द्रसंग जोड्ने र केन्द्रलाई मोफसलसम्म पुर्याउने कविता यात्राको उदेश्य रहेको संस्थाले जनाएको छ । यस...
कुरौटेपाटी । कलिङ काठमाडौं साहित्यिक महोत्सवको दोस्रो संस्करणको दोस्रो दिन नेपालका पत्रकार कनकमणि दीक्षित र भारतको पत्रिका द हिन्दूकी कुटनीतिक मामला सम्पादक सुहासिनी हैदरबीच भारत, दक्षिण एसिया र एसियाका नयाँ आयाम विषयमा अन्तर्संवाद भएको छ। सत्रमा नेपालको नजरबाट हेर्दा दक्षिण...