कुराकानी । विभिन्न छलफल र कार्यक्रम सहित छैटौं संस्करणको किताव जात्रा सकिएको छ । किताब यात्रा फाउन्डेसनले गर्दै आएको यो यस जात्रा दुई दिनसम्म काठमाडौंको आर्मी अफिसर्स क्लवमा चलेको हो । ३५ सय मानिसले अनलाइन रजिष्ट्रेसन गरेर महोत्सव अवलोकन गरेका थिए...
कुराकानी । कर्णालीबाट आएका मुग्लेलीहरुले काठमाडैंमा मागल गाएका छन् । किताब जात्राको अन्तिम दिनको सुरुवात गर्दै उनीहरूले मागल गाए। कर्णाली क्षेत्रमा विभिन्न स्थान र समयमा गाइँदै अएका विभिन्न संस्कृतिहरूमध्ये मंगल कार्यको सुरूवातमा लयमा गाइने शब्द मागल हो। जुम्ली भाषामा गाइने मागलको...
दोलखा । ‘कविता यात्रा’ को दोस्रो दिन, सहभागी सर्जकहरु शैलुङको डाँडामा कविता वाचन गरेका छन् । केहि सर्जकले शैलुङ पुग्दै गर्दा त्यहीँको वातावरणमा रमाउँदै कविता रचना गरेर वाचन समेत गरेका थिए । चरणावती धाममा रहेको त्रवेणी अवलोकन गरेर यात्रा सुरु...
दोलखा । साहित्यिक पत्रकार संघले दोलखाले आयोजना गरेको ‘कविता यात्रा’ दोलखा चरिकोट पुगेको छ । स्रष्टाहरुलाई देश दर्शन गराउने तथा मोफसललाई केन्द्रसंग जोड्ने कविता यात्राको उदेश्य रहेको संघले जनाएको छ । कविता यात्रामा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको नेतृत्वमा...
काठमाडौं। साहित्यिक पत्रकार संघले दोलखाको शैलुुङमा पुस ४ देखि पुस ६ गतेसम्म “कविता यात्रा”को आयोजना गर्ने भएको छ । स्रष्टाहरुलाई देश दर्शन गराउने तथा मोफसललाई केन्द्रसंग जोड्ने र केन्द्रलाई मोफसलसम्म पुर्याउने कविता यात्राको उदेश्य रहेको संस्थाले जनाएको छ । यस...
कुरौटेपाटी । कलिङ काठमाडौं साहित्यिक महोत्सवको दोस्रो संस्करणको दोस्रो दिन नेपालका पत्रकार कनकमणि दीक्षित र भारतको पत्रिका द हिन्दूकी कुटनीतिक मामला सम्पादक सुहासिनी हैदरबीच भारत, दक्षिण एसिया र एसियाका नयाँ आयाम विषयमा अन्तर्संवाद भएको छ। सत्रमा नेपालको नजरबाट हेर्दा दक्षिण...
कुरौटेपाटी । काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो संस्करणमा बदलिँदो थारु संस्कृतिका विविध पक्षबारे छलफल गरिएको छ। लेखक तथा अधिवक्ता शान्ति चौधरी, थारु संस्कृति अध्येता कृष्णराज सर्वहारी र रंगकर्मी सरस्वती चौधरीबीच ‘थारु संस्कृति : हिजो र आज’ छलफल भएको हो। कार्यक्रमको सहजीकरण...
कुरौटेपाटी । यात्रा र साहित्यको एकआपसमा सम्बन्ध भएकैले यात्रा साहित्य र नियात्रा जस्ता विधा अस्तित्वमा छन्। शुक्रबार सूर्य नेपाल कलिङ साहित्य महोत्सवमा साहित्य र यात्रासँग गाँसिएर आउने नेपाल र साहित्यिक पर्यटनको गन्तव्य विषयमा अन्तर्किया भएको छ। कार्यक्रममा तीन जना वक्ता...
कुरौटेपाटी । काठमाडौं मेरो सपना हो, र पहिलोे पटक म मेरो सपनाको शहरमा आएकी छु । मेरो ठाउँको नाम ओडिसा हो, जुन भारतमा पर्छ । तर मलाई यहाँको भाषा मेरो ठाउँको जस्तै लाग्यो । त्यसैले सांस्कृतिक रुपमा हामी सँगै...