
कुराकानी । गएका केही दिन सोजो (सोसल मिडिया) डाउन हुँदा नेपाली जेन जी पुस्ताले नयाँ शब्द टिपेको छ –त्यो हो नेपो बेबी ।
वेसिकल्ली नेपो बेबी भन्नाले “बा–आमाको रिच, पैसा र पावरले सजिलै कम्फी लाईफ पाएको मान्छे” भन्ने बुझिन्छ।
कताबाट ट्रेन गर्यो त ?
📌 अमेरिका तिर त पहिले नै यो मिम चलेको थियो, फिल्म स्टारका छोराछोरी, पोलिटिकल किड्स लगायत बाउ आमाको फेमले इजी लाईफ बाँचेका सबैलाई रोष्ट गर्दै सामाजिक सञ्जालमा पोष्ट गर्ने । “इयर अफ नेपो बेबी” नामको मैगजिन नै आएको थियो ।
📌 इन्डोनेसियामा त यति हद भयो कि राष्ट्रपतिबका छोरालाई उपराष्ट्रपति बनाउँदा प्रदर्शन, धर्ना, पुलिस क्लास सबै भयो।
📌 फिलिपिन्समा पनि पनि युथले नेताका बच्चाहरूका लक्जरी फ्लेक्स पोस्ट देखाएर ” यो ! दिस आन्ट इट चिफ” भन्दै रोडमै उत्रिएका थिए ।
📌 थाइल्यान्डमा ह्यासट्यागनेपोबेबीथाइल्याण्ड टिकटक, रेडिट लगायतमा टप ट्रेन्ड चलेको थियो ।
📌 भारतत पुरानै केश — बलिउड नेपो वार : आलिया भट्ट, रणवीर कपूर, अनन्या पाण्डे सबैलाई रोष्ट गरिएको थियो । युथले “वी वान्ट ट्यालेन्ट, नट लाइनएज”भन्दै मिम ट्रेण्ड चलाएका थिए।
📌 नेपालमा पनि अब नेपो वेवी अवेरनेस चलेको छ । जसमा सोसल मिडियामा नेताका छोराछोरीका दुवई ट्रीप, गुची ड्रीप, टिकटकमा व्यापक बनेको छ । सरकार त सोसल मिडिया ब्यान गरेर दबाउन खोज्दैछ। तर युथले भने “माइतीघर जाउँ , पारलामेन्ट आउँ” भन्दै प्रोटेष्ट अनाउन्स गरेका छन् ।
👉 अब जेनजी पुस्तालाई खुशी हुन आउँदैन, इन्टनेट पुस्तालाई सबै थाहा छ तर केहि थाहा छैन भन्ने प्रधानमन्त्रीको कस्तो रियाक्सन आउला हेर्न बाँकी छ ।