जेनजीको प्रतिनिधी सुशिला कार्की

जेनजीको प्रतिनिधी सुशिला कार्की

  • कुराकानी कुराकानी

  • बुधबार, भदौ २५, २०८२

  • 19
    SHARES
जेनजीको प्रतिनिधी सुशिला कार्की

कुराकानी । जेनजी समुह प्रतिनिधिहरुको भर्चुअल बैठकले सुशिला कार्कीलाई प्रतिनिधि तोकेका छन् । बैठकमा सहभागिहरुले यो खबर कार्की समक्ष पुर्याएको र उनले प्रतिनिधित्व गर्ने कुरा स्वीकार गरेको छलफलमा सहभागी एक प्रतिनिधीले बताएका छन् ।


सम्बन्धित समाचार
       © 2022 - 2025 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology