हाम्रो बारेमा
रूट नेपाल नेटवर्कबाट सञ्चलित वेव पाेर्टल कुराकानी डटकममा स्वागत छ ।
याे वेव पाेर्टल वातावरणमा आईरहेको ह्रास या जलवायु परिवर्तन, देशका विभिन्न घटनाक्रम, कानुनी मामिला, कला, साहित्य, संस्कृती र पर्यटन प्रवर्धन गर्ने उद्देश्यले सञ्चालन गरिएकाे साइट हाे । यसमा गसिप जस्ता सामान्य बिषय देखि गम्भीर प्रकृतिका बिषयबस्तुसम्म छलफल गरिन्छ । कुराकानी डटकमका बारेमा थप जिज्ञासा भए हाम्राे इमेल ठेगानामा सम्पर्क गर्न सक्नुहुनेछ ।