अस्तव्यस्त जनजीवन

पानी अनि जिन्दगानी !

पानी अनि जिन्दगानी !

सर्वसाधारण छाता र प्लाष्टिकको सहारामा आफ्नो दैनिकी चलाउन वाध्य

  • कुराकानी

  • शनिबार, अशोज १८, २०८२

  • 4
    SHARES
पानी अनि जिन्दगानी !

कुराकानी । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले बिपी, अरनिको, पृथ्वीलगायतका मुख्य राजमार्गमा पहिरो जान थालेपछि उपत्यकाबाट बाहिरिएका सवारीसाधन पनि फर्किन थालेको जानकारी दिए ।

सर्वसाधारण छाता र प्लाष्टिकको सहारामा आफ्नो दैनिकी चलाइरहेका छन् । हेरौं तस्विरहरु :

 


सम्बन्धित समाचार
       © 2022 - 2025 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology