मनिषा र कुकुरको सम्वन्ध

मनिषा कोईरालाले मनाईन् सहारा विहीन कुकुरसँग तिहार ! (फोटो कथा)

मनिषा कोईरालाले मनाईन् सहारा विहीन कुकुरसँग तिहार ! (फोटो कथा)

चर्चित अभिनेत्री मनिषा कोईरालाले पशु पन्छी प्रति निर्दयता रोकावट समाज नेपाल (एसपीसीए) मा पुगेर कुकुर तिहार मनाएकी छन् ।

  • सन्देश मुनिकार

  • सोमवार, कार्तिक ४, २०८२

  • 17
    SHARES
मनिषा कोईरालाले मनाईन् सहारा विहीन कुकुरसँग तिहार ! (फोटो कथा)

कुराकानी । चर्चित अभिनेत्री मनिषा कोईरालाले पशु पन्छी प्रति निर्दयता रोकावट समाज नेपाल (एसपीसीए) मा पुगेर कुकुर तिहार मनाएकी छन् । उनले त्यहाँ सडकमा वेवारिसे भएका, अपाङ्ग र विभिन्न परिस्थितीबाट उद्धार गरिएका कुकुरहरसँग तिहार मनाएकी हुन् ।

उनले सानोतिनो स्पिच दिन लागेकी थिइन् तर कुकुरहरु एकसाथ भुक्न थाले । उनले ठट्टा गर्दै भनिन्,  आज त हाम्रो दिन हो, तिमीहरु लाइमलाइटमा आउन खोज्ने भन्दैछन् ।

कुनै औपचारिक कार्यक्रम नभएपनि उनले एसपीसीएका करिव डेढ सय कुकुरहरुसँगै तिहार मनाएकी हुन् ।

 


सम्बन्धित समाचार
       © 2022 - 2025 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology