कुराकानी । कतै चलचित्र त कतै नाट्य महोत्सव। यता हलमा मात्रै एकसाथ  ८ चलचित्र। जसमा २ नयाँ सहित ७ त नेपाली मात्रै। एकैपटक कलाको बाढी काठमाडौंमा पस्दा, दर्शक के हेर्ने, कुन हेर्ने, अन्योलमा परेका छन्। कता के हुँदैछ संक्षिप्तमा...

हैट ! अब कता के हेर्ने त ?
       © 2022 - 2025 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology