कुराकानी । मुखियाको छोरो दीपक शाही । उनि नेपाली भाषा खरर बोल्न सक्छन्, भिडभाडमा कुरा गर्न सक्छन् । नेपाली गीत गाउन सक्छन् । उनले धक फुलाएर गाए, पर्ख पर्ख मायालु म पनि त आउँला, रेलको झ्याल समाएर सँगै रमाउँला...