काठमाडौं । विवादास्पद र भड्काउने अभिव्यक्तिका कारण पक्राउ परेका डा. निकोलस भूसाललाई सर्वोच्च अदालतले छाड्न अस्वीकार गरेको छ। उनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्दै न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको इजलासले विपक्षीको नाममा परमादेश जारी गरेको हो। काठमाडौं...