कुरौटेपाटी । नायिका बर्षा राउतको मस्ती, नायक संञ्जोग कोइरालालाई भने सास्ती भएको छ । नायक सञ्जोगले आफ्नी श्रीमती समेत रहेकी नायिका बर्षासँग जिम गर्दाको रमाइलो पल सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर गर्दै श्रीमतीको मस्तीले आफू सास्तीमा परेको बताएका हुन् । बर्षाको जस्तो...