लेक्स लिम्बु । यो नाम कुनै समय ब्लगका निम्ति निकै चर्चित थियो । उनले lexlimbu.com मा ब्लग लेखेकै भरमा कोहि ब्यक्ति अन्तराष्ट्रिय जगतमा परिचित हुन्थे । अहिलेको जस्तो मल्टिमिडीया र फोटो भिडियोको जमाना नहुँदा शब्दको शक्ति उनको कलममा भेट्थे lexlimbu.com...