काठमाडाैं । आकाश झरेर थिचेजस्तो, धर्ति फाटिएर जमिन मुनि भासिन लागेजस्तो । आउँदा आउँदैको बाटो पहिरोले बगाइलग्यो, अगाडीको बाटोमा बाँदर लड्ने भिर छ, माथीबाट सिंगो पहाड आफुतिर दौडिरहेको छ । सास फेर्न गाह्रो भएजस्तो, उकुसमुकुस । खै कस्तो कस्तो...