कुराकानी । अलिकति चोरेर दाग जुनको अलिकति टिपेर रंग ईन्द्रेणीको अनि एउटा फूल सिउरिएर केशमा तिमीले मान्छे मान्दैनौ मलाई तर मलाई मान्छे नै हुनु छ तिम्रो देशमा । -गुलाबी अभिनेता नाजिर हुसेनले यहि कविता मार्फत फिल्म गुन्यू चोलीको पोष्टर सामाजिक सञ्जालमा सेयर गरेका छन् । उनले अलिकति दाग...