कुराकानी । दयाहाङ राईको फेरो समाउँदै बराबरको टक्करमा पुगेका विजय बरालको करियर जस्तै फिल्मको टीजर सार्वजनिक भएको छ । बलिष्ट बलराम नामको फिल्मको टिजरमा दया र विजयको टक्कर गज्जवसँग देख्न सकिन्छ । कबड्डीका सिरिज, जारी लगायतका हिट फिल्महरुमा दयाको सहायक पात्र...