कुराकानी । बाँकेको राप्ती सोनारी गाउँपालिका-५ मा रहेको धुमैया जलाधार अहिले युवाहरूको फेवरेट डेस्टिनेसन बन्दैछ! 😍🔥 नेपालगञ्जको तातो घाम छल्न यहाँ झरनामा नुहाउने, फोटो क्लिक गर्ने 📸, भिडियो बनाउने 🎥, अनि वनभोज खाएर धमाल मच्चाउने ट्रेन्ड नै चलेको छ। Summer...