प्रर्दशनकारीलाई संयमित हुन बालेनको आग्रह

प्रर्दशनकारीलाई संयमित हुन बालेनको आग्रह

  • कुराकानी

  • मङ्लबार, भदौ २४, २०८२

  • 12
    SHARES
प्रर्दशनकारीलाई संयमित हुन बालेनको आग्रह

कुराकानी  । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूलाई संयमित हुन आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमाफर्त यस्तो आग्रह गरेका हुन् ।

तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ,’ मेयर शाहले भनेका छन्, ‘तयार रहनुहोला !


सम्बन्धित समाचार
       © 2022 - 2025 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology