फोटो फिचर

कुकुरको परेड ! (फोटो फिचर)

कुकुरको परेड ! (फोटो फिचर)

  • कृष्पा श्रेष्ठ

  • सोमवार, कार्तिक ४, २०८२

  • 14
    SHARES
कुकुरको परेड ! (फोटो फिचर)

कुराकानी । आज नेपालभर मात्रै हैन नेपालीहरु पुगेका संसारभरका मानिसले कुकुर तिहार मनाए । उनिहरुले अहिलेसम्म कुकुरले निर्वाह गरेको वफादारीता र इमान्दारीताको गुणगान पनि गाए ।

घरपालुवा र सुरक्षाको हिसावले समेत महत्वपूर्ण मानिएको कुकुरलाई मिठा परिकार खुवाए, पुजा गरे र माला समेत लगाईदिए ।

सधैंको वर्षजस्तै नेपाली सेना र पुलिसले पनि कुकुरको बफादारीताका स्तुतीगान गरे । कुकुरले प्रहरी र आर्मीका लागि सधैं अपराध पत्ता लगाउन सहयोग गर्ने गर्छ ।

धार्मिक विश्वास अनुसार पनि कुकुरलाई अपराध पत्ता लगाउने र भैरवको वाहनकै रुपमा मानिन्छ।

यस अवसरमा नेपाली सेनाले पनि भक्तपुरस्थित भैरव वहान गुल्ममा सैनिक कुकुरहरूको पूजा र डगकला प्रदर्शन गर्दै कुकुर तिहार मनाएको छ। यसपटक कुकुरका विभिन्न खेलका प्रतियोगिता र अवार्ड भने वितरण गरिएन ।

यो वर्ष कुकर तिहार मनाउँदै गर्दाका तस्विरहरु हेर्नुस् :

 

 

 

 

 

 


सम्बन्धित समाचार
       © 2022 - 2025 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology