कुराकानी । मोबाइल स्क्रिनभित्र सीमित हुने PUBG जस्तो खेल अब वास्तविक मैदानमा पनि अनुभव गर्न सकिन्छ। इजाका (IJAKA) भनेको एउटा real-life battle simulation game हो, जहाँ खेलाडीहरू सुरक्षित गियर लगाएर वास्तविक वातावरणमै रणनीति, टिमवर्क र साहसको परीक्षा दिन्छन्। यहाँ खेलाडीहरू...
कुराकानी । नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाईएको छ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले वि.सं. ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल...
कुराकानी । आज नेपालभर मात्रै हैन नेपालीहरु पुगेका संसारभरका मानिसले कुकुर तिहार मनाए । उनिहरुले अहिलेसम्म कुकुरले निर्वाह गरेको वफादारीता र इमान्दारीताको गुणगान पनि गाए । घरपालुवा र सुरक्षाको हिसावले समेत महत्वपूर्ण मानिएको कुकुरलाई मिठा परिकार खुवाए, पुजा गरे र...
कुराकानी । चर्चित अभिनेत्री मनिषा कोईरालाले पशु पन्छी प्रति निर्दयता रोकावट समाज नेपाल (एसपीसीए) मा पुगेर कुकुर तिहार मनाएकी छन् । उनले त्यहाँ सडकमा वेवारिसे भएका, अपाङ्ग र विभिन्न परिस्थितीबाट उद्धार गरिएका कुकुरहरसँग तिहार मनाएकी हुन् । उनले सानोतिनो स्पिच...
कुराकानी । नेपालको सांस्कृतिक विविधताभित्र नेवार समुदायको आफ्नै विशिष्ट पहिचान छ। यही पहिचानको एउटा महत्वपूर्ण पक्ष हो — नेपाल संवत्, अर्थात नयाँ वर्ष । यो संवत् केवल कालगणना मात्र होइन, नेपाली इतिहास, स्वाभिमान र सांस्कृतिक चेतनाको प्रतीक पनि हो। नेपाल...
कुराकानी । बुढ्यौली लागेका हात, जसमा माटो लतपतिएका छन् । माटो बिना उनको काम अधुरो छ । किनकी उनले पाला (पाल्चा) बनाउने काममा हात हालेकी छन् र उनका हातहरु यसैमा रमाइरहेका छन् । अब त १० वर्ष हुन लागिसक्यो तरपनि...
कुराकानी । सुरेन्द्र पौडेलको निर्देशन रहेको चलचित्र ‘वरिष्ठ बलराम’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा यो पटक दयाहाङ राईलाई अहिलेसम्मकै फरक चरित्रमा देखाइएको छ । त्यस्तै, सधै सहायक पात्रका रुपमा साथी बनेर साथ दिने कलाकार विजय बराल र...
कुराकानी । गए रातिदेखि निरन्तर वर्षा भइरहेको छ। काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरू सम्भावित जोखिमयुक्त स्थानहरूको अवलोकनमा खटिएका छन् । शनिवार बिहान करिब ९:०० बजे काठमाडौँ महानगरपालिका–१४ कोहिनुर हाउजिङ नजिकै करखुसी खोलाको छेउमा पहिरो गएर सडक भासिएको छ। उक्त सडक छेउका घरहरू...
कुराकानी । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले बिपी, अरनिको, पृथ्वीलगायतका मुख्य राजमार्गमा पहिरो जान थालेपछि उपत्यकाबाट बाहिरिएका सवारीसाधन पनि फर्किन थालेको जानकारी दिए । सर्वसाधारण छाता र प्लाष्टिकको सहारामा आफ्नो दैनिकी चलाइरहेका छन् । हेरौं तस्विरहरु : ...