कुराकानी। चाँगुनारायण – भक्तपुरको एउटा ऐतिहासिक गाउँ, जहाँ हरेक बिहानको कमलो घामले पहाड र खेतका गराहरूलाई सुनौलो रङमा चम्काउँछ। त्यहीँ, खेतको हिलोमा चार जना महिलाहरू धान रोप्दै थिए। माटो र पसिनाले निथ्रुक्क भिजेका उनीहरूका हातहरूले जीवनको एउटा छुट्टै सङ्गीत सुसाइरहे...

चाँगुनारायणको धान रोपाइमा जीवन र आशा

कुराकानी। हिन्दू धर्मशास्त्रमा विशेष महत्त्व बोकेको पवित्र पुरुषोत्तम मास (मलमास) को अन्तिम दिन आज चङ्गु नारायण मन्दिर क्षेत्रस्थित मच्छेनारायणमा आयोजित महिनाभरीको धार्मिक मेला भव्य रूपमा समापन भएको छ। पुरुषोत्तम महिनाको अन्त्यसँगै आज बिहानैदेखि मन्दिर परिसरमा पूजा-अर्चना र दर्शन गर्ने...

मलमासको बिदाइसँगै मच्छेनारायणमा भक्तजनको उल्लास (फोटो फिचर)

कुराकानी। उत्तरी गोरखाको मनास्लु क्षेत्रमा वसन्त र प्रारम्भिक गर्मीसँगै पर्यटकहरूको चहलपहल बढेको छ। सुनौलो घाम, सेतो हिमाल, हरियाली पाखा र फुलेका फूलहरूले मनास्लुलाई यतिबेला स्वर्गीय बनाइदिएको छ। प्राकृतिक सौन्दर्य र शान्त वातावरणले पदयात्री र फोटोग्राफरहरूलाई आकर्षित गरिरहेको छ। ...

हिमाली सौन्दर्य र फूलको रंगमा रमाउँदै मनास्लु

कुराकानी। बिहानको हल्का घाम, शान्त हावा र सास–प्रश्वासको लयसँगै फैलिएको मौनता। यही मौनताभित्र शरीर तन्किरहेका छन्, मन हलुका बन्दैछ। सिद्धिकाली योग साधना केन्द्र को आँगनमा हरेक बिहान देखिने दृश्य यही हो—जहाँ योग अभ्याससँगै जीवनको गति पनि सन्तुलित हुँदै जान्छ। यहाँ...

योगले फेरिँदै महिलाको दैनिकी: स्वास्थ्यसँगै आत्मविश्वास

कुराकानी। १९औँ गणतन्त्र दिवस का अवसरमा राजधानीको टुँडिखेलमा विशेष तथा भव्य समारोह आयोजना गरिएको छ। जेठ १५ गते सरकारले हरेक वर्ष औपचारिक कार्यक्रम गर्दै गणतन्त्र दिवस मनाउँदै आएको छ। शुक्रबार बिहानदेखि सुरु भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव,...

टुँडिखेलमा मनाइयो १९औँ गणतन्त्र दिवस (तस्बिरहरू)

कुराकानी। मिस नेपाल २०२६’ का लागि आवेदन खुला गरिएको छ । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले इच्छुक युवतीलाई एक महिनासम्म आवेदन दिन सकिने जनाएको छ । संस्थाका निर्देशक प्रमोद कंसाकारका अनुसार यसपटक पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रतिस्पर्धी छनोट गरिनेछ । आवेदनका...

मिस नेपाल २०२६ का लागि आवेदन खुला, यस्ता छन् क्राइटेरिया!

कुराकानी। नयाँ वर्ष सुरु भएको दोस्रो दिन, भक्तपुरको मध्यपुर थिमीमा परम्परागत सिन्दुर जात्रा भव्य रूपमा मनाइएको छ। सहरका गल्ली, चोक र घरका छाना–झ्याल सिन्दुरले राताम्मे बनेका थिए। नेवार समुदायको सांस्कृतिक परम्परासँग जोडिएको यो जात्रा बिस्केट जात्राको चार दिने श्रृङ्खलाअन्तर्गत आयोजना...

नयाँ वर्ष, परम्परा र सिन्दुरको सहर (फोटो फिचर)

कुराकानी । मोबाइल स्क्रिनभित्र सीमित हुने PUBG जस्तो खेल अब वास्तविक मैदानमा पनि अनुभव गर्न सकिन्छ। इजाका (IJAKA) भनेको एउटा real-life battle simulation game हो, जहाँ खेलाडीहरू सुरक्षित गियर लगाएर वास्तविक वातावरणमै रणनीति, टिमवर्क र साहसको परीक्षा दिन्छन्। यहाँ खेलाडीहरू...

इजाका: मोबाइलबाट बाहिरिएको युद्ध (फोटो फिचर)

कुराकानी । नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाईएको छ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले वि.सं. ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल...

न्हूँदया भिंन्तुना (फोटो फिचर)
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology