काठमाडौं । इन्द्र शर्मा (खगेन्द्र लामिछाने) खाली खुट्टा एयरपोर्ट पुगेको दृष्यबाट फिल्म सुरु हुन्छ । बिभिन्न घटनाक्रम चल्छ र चुनावमा गएर फिल्म सकिन्छ । तर फिल्मभर धेरै पात्रहरुको दिमाग खराब हुन्छ । कसले कसलाई कसरी दिमाग खराब गर्छ त...