के फिल्मी क्षेत्रमा केटाले धेरै स्ट्रगल गर्नुपर्ने र केटीले सजिलै सफलता हात पार्ने हो ? यो बहस लामो समयदेखि चलिआएको छ । यहि भाष्यलाई टेकेर अभिनेता सुशिल सिटौलाले पनि आफु केटा भएकैले सफल हुन गाह्रो भएको बताएका छन् । रोष्टिङ...