कुराकानी

कुराकानी

रुट नेपाल नेटवर्क प्रा.लि. द्वारा संचालित कुराकानी डट कम मुख्यत कला क्षेत्रका सामाग्रीहरु समेट्ने गर्दछ l

कुराकानी । पहिचानको खोजीमा सुपरस्टार बन्न खोजिरहेको एक युवा पात्रको कथा हो फिल्म एक्टर टेक वान । रमाइलो कुरा के भने, यो फिल्ममा एकेटीओआर र अर्को फिल्म एसीटीओरमा उच्चारण मात्रै हैन सरोज खनाल पनि एकै परेका छन् । यो हल्का...

यता न उताकाे एक्टर टेक वान

कुराकानी । उबेला धेरैको मन जितेका दृश्यचित्रका निर्देशक हुन् दिपेन्द्र गौचन । अहिले झण्डै २ दशकपछि नेपाली फिल्म ‘मिसिङः केटी हराएको सुचना’ लिएर आएपछि अपेक्षा बढ्ने नै भयो । प्रमोसनका लागि दर्शकमाझ फालिएरका टिजर र ट्रेलरले त झन् फिल्मको...

फिल्म कम फिल्मी ज्यादा

कुराकानी । जन्मदिनको अवसर पारेर सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीले आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरेकी छन् । अधिकारीको पुस्तक लोकार्पण विशेष समारोहमा नेपाली चलचित्र क्षेत्रको प्रथम नायिकाद्वय चैत्यदेवी सिंह र भुवन चन्दको प्रमुख आतिथ्यता रहेको थियो । कलाकार उत्तम केसीको...

गीताको ‘मेरा कलमका डोबहरू’ लोकार्पण

कुराकानी । नेपालमा यतिवेला चर्चामा रहेको टेलिभिजन शो हो, कमेडी दरवार । भारतीय नागरिक तथा कमेडियन बिक्की अग्रवालले निर्देशन गरेको यस कमेडी शोले यतिबेला धेरैको ध्यान खिचिरहेको छ । भारतकै कमेडियन कपिल शर्मा टेलिभिजन छाडेर नेटफिल्क्समा लम्किँदा अलपत्र परेका नेपाली फ्यानहरुलाई...

भद्दा मजाकले नछोड्ने भो !

रञ्जना सिनेप्लेक्सले पहिलो अन्तर सिनेमा फुटसल प्रतियोगिताकाे उपाधी हात पारेकाे छ । रञ्जना सिनेप्लेक्सले मानेन्ट भेन्टर्सले आयोजना गरेको पहिलो अन्तर सिनेमा फुटसल प्रतियोगिताको फाइनलमा क्युएफएक्स सिनेमा विरुद्ध २-१ को स्कोरमा ऐतिहासिक जित हासिल गरेको छ। च्याम्पियनको रूपमा रञ्जना सिनेप्लेक्सले ट्रफी, मेडल,...

रञ्जना सिनेप्लेक्सले जित्याे फुटसल, पायाे खसी उपहार

कुराकानी । हलमा लागिरहेको फिल्म शाम्बालाले यतिबेला मानिसहरुको ध्यान खिचिरहेको छ । चर्चाका बिषयहरु बनेका छन्, नेपालको तर्फबाट ओस्कर नोमिनेसनमा परेको, ८ बर्ष लगाएर खिचिएको र १५ करोड लगानी । त्यसो त, शाम्बाला भन्दा पहिले यसको नाम थियो चिसो बर्ष...

खै, कस्तो कस्तो शाम्बाला !

सुन्दर घर । एक स्कुटर जसमा अर्को सिट समेत थपिएको छ । लिभिङ रुमको भित्तामा पारिवारिक फोटो छ । फोटोमा दुई अभिभावकका साथमा सानो छोरो मस्त खुलेर हाँसेको छ । मानिसको कल्पनामा चाहिने सबै कुरा पुगेर पनि यो परिवारमा...

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मृगतृष्णा बन्दै सन्तान

कुराकानी । अहिलेको समयमा चलचित्र संस्कृति, शिक्षा, मनोरञ्जन र प्रचारका लागि समाजमा प्रभावशाली माध्यम बनेको छ। यसले हामीलाई मन्द र सुस्त जीवनबाट विश्राम दिन्छ। यसले तपाईंलाई कल्पनाको दायरामा लैजान्छ अनि केही समयका लागि भएपनि  चिन्ताहरूबाट टाढा लैजान्छ र तपाईंको मन...

घातक सिनेमाबाट बचाैं

कुराकानी । कला भन्ने बित्तिकै तपाइको दिमागमा के आउँछ ? पक्कै पनि मनाेरञ्जन पेन्टिङ, गीतसंगीत, सिनेमा । तर कला अन्तर्गत परेका अन्य धेरै त्यस्ता विधा छन् जसकाे बारेमा खासै मुलधारका सञ्चार माध्यममा पर्दैनन् । किताव जात्राको दोस्रो दिन अर्थात अन्तिम...

मूलधारबाट सधैं उपेक्षामा कला
       © 2022 - 2025 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology