कुराकानी

कुराकानी

रुट नेपाल नेटवर्क प्रा.लि. द्वारा संचालित कुराकानी डट कम मुख्यत कला क्षेत्रका सामाग्रीहरु समेट्ने गर्दछ l

कुराकानी। आयोजक संयुक्त राज्य अमेरिका ले फिफा विश्वकप २०२६ मा शानदार सुरुवात गरेको छ। शनिबार बिहान लस एन्जलसस्थित स्टेडियममा भएको उद्घाटन खेलमा अमेरिकाले पाराग्वे लाई ४–१ ले पराजित गर्‍यो। अमेरिकाको जितमा फोलारिन बालोगुनले दुई गोल गरे भने जियोभानी रेयनाले एक...

अमेरिकाको दमदार सुरुवात, पाराग्वेमाथि ४–१ को जित

कुराकानी। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका तीन मुख्य निर्णय सार्वजनिक गरिएको छ। मुख्य निर्णयअनुसार संविधान संशोधनका विषयमा बहसपत्र तयार गर्न गठन गरिएको कार्यदलको म्याद असार मसान्तसम्म थप गरिएको छ। प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाह को नेतृत्वमा रहेको...

मन्त्रिपरिषद्का तीन मुख्य निर्णय सार्वजनिक

कुराकानी। बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। काभ्रेका डीएसपी रविन बिष्टका अनुसार दुर्घटनामा परी १५ जना घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको उनले जानकारी दिए। बनेपाबाट रोशी गाउँपालिकाको...

बीपी राजमार्गको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना, ७ जनाको मृत्यु

कुराकानी। उत्तरी गोरखाको मनास्लु क्षेत्रमा वसन्त र प्रारम्भिक गर्मीसँगै पर्यटकहरूको चहलपहल बढेको छ। सुनौलो घाम, सेतो हिमाल, हरियाली पाखा र फुलेका फूलहरूले मनास्लुलाई यतिबेला स्वर्गीय बनाइदिएको छ। प्राकृतिक सौन्दर्य र शान्त वातावरणले पदयात्री र फोटोग्राफरहरूलाई आकर्षित गरिरहेको छ। ...

हिमाली सौन्दर्य र फूलको रंगमा रमाउँदै मनास्लु

कुराकानी। फिफा विश्वकप २०२६ को औपचारिक सुरुवातसँगै खेलमैदानमा फुटबलको जादु मात्र चलेको छैन, सांगीतिक मञ्चमा पनि एउटा अभूतपूर्व रौनकता छाएको छ। फुटबल र संगीतको सम्बन्ध सधैँ विशेष रहने गर्छ, तर जब मञ्चमा कोलम्बियाली सुपरस्टार शकिरा (Shakira) को आगमन हुन्छ,...

संगीत र फुटबलको त्यो विरासत: २००६ देखि २०२६ सम्म फिफा विश्वकपमा शकिराको सांगीतिक साम्राज्य

कुराकानी। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) ले सुस्ता क्षेत्रमा भारतीय सीमा बलले नेपाली नागरिकमाथि हप्कीदप्की र दुव्र्यवहार गरेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले सीमा सुरक्षा...

सीमामा नेपाली सेना किन छैन ? हर्क साम्पाङ

कुराकानी। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा दक्षिण कोरियाले विजयी सुरुवात गरेको छ। मेक्सिकोको ग्वाडालजारा रंगशालामा सम्पन्न खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित गरेको हो। खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा चेक रिपब्लिक पराजित हुन पुग्यो।...

फिफा विश्वकप: चेक रिपब्लिकमाथि दक्षिण कोरियाको रोमाञ्चक जित

कुराकानी। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभा भित्रै संसद बैठक चलिरहेको बेलामा प्रधानमन्त्री तथा सदनको कार्यशैलीमा कडा आलोचना गरेका छन्। उनले भनेका छन् कि अब संसदमा मात्र बोलाउन होइन, बोल्नका लागि पनि आन्दोलन आवश्यक भएको अवस्था आएको...

‘बोल्न पनि आन्दोलन गर्नुपर्ने अवस्था आयो’- हर्क साम्पाङ

कुराकानी। सार्वजनिक पदधारीहरूले बुझाउनुपर्ने सम्पत्ति विवरणको अन्तिम म्याद सरकारले असार मसान्तसम्म थप गरेको छ। सुरुमा जेठ मसान्तसम्म विवरण बुझाउन भनिएको भए पनि अपेक्षित संख्यामा विवरण नआएपछि म्याद थप गरिएको हो। सम्पत्ति छानबिन आयोगका अनुसार धेरै पदाधिकारीहरू विदेशमा रहनु, कागजात संकलनमा...

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थपियो
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology