कुराकानी

कुराकानी

रुट नेपाल नेटवर्क प्रा.लि. द्वारा संचालित कुराकानी डट कम मुख्यत कला क्षेत्रका सामाग्रीहरु समेट्ने गर्दछ l

कुराकानी । नेपाल सरकारका सहसचिव, हुलाकी राजमार्ग योजनाका प्रमुख तथा सार्वजनिक यातायात प्राधिकरणका सीईओ कुबेर नेपाली रनपहेँली अब गीतको म्युजिक भिडियोमा पनि देखिएका छन्। डेब्युका रुपमा उनले ‘साक्षी राखी माया मेरो’ गीतमा अभिनय गरेका हुन् । एभरेष्ट ग्यालरी नामको युट्युब च्यानलमार्फत...

रनपहेँलीको अभिनयमा ‘साक्षी राखी माया मेरो’

कुराकानी। यतिबेला फिल्मी वृत्तमा चलचित्र विकास बोर्डको अध्यक्ष को बन्ला त भन्ने विषयले माहोल तताएको छ। आज हामी त्यहि बजारको कुरा यहाँ गर्दैछौं। चर्चा अनुसार, निर्णय हुन बाँकी भए पनि सम्भावित नाम भने १२ जनाबाट दुईवटामा झरिसकेको छ रे! पहिलो नाम...

चलचित्र विकास बोर्डको अध्यक्षका लागि दुई चर्चित नाम!

कुराकानी। यो पटक चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि १२ जना फिल्मकर्मीले सूचना तथा सञ्चार मन्त्रालयमा आवेदन दिएका छन्। जसमा नरेशकुमार पौड्याल, निशा अधिकारी, मनिष पण्डित, नरेशकुमार केसी, जेनिश पहारी श्रेष्ठ, सुवास कोइराला, दीपा पाण्डे बस्नेत, जयन्ती ओझा ‘जया’, डम्बरबहादुर...

चलचित्र विकास बोर्ड अध्यक्षका १२ उम्मेदवार! कसको योग्यता के, कति?

कुराकानी । ‘माइतीघर’ र ‘बलिदान’ प्रदर्शनको समयताका निर्माता रोहित अधिकारी र सन्तोष सेनबीच सामाजिक सञ्जालमा चर्किएको लफडा अझै जारी देखिएको छ। एक वर्षअघि एकअर्काको फिल्मलाई लक्षित गरेर नकारात्मक कमेन्ट र प्रचारमा ‘साइबर सेना’ प्रयोग गरेको आरोप प्रत्यारोप चलेको थियो। विवाद...

फेरि चर्चामा रोहित र सन्तोषको जुहारी!

कुराकानी । नेपाल छाडेर अमेरिका पुगेका कलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ फेरि सिरियलमा फर्किएका छन्। यसपटक सिरियलको नाम छ, ‘म त मर्छु कि क्या हो!’ यसअघि यहि नाममा यी दुईले फिल्म पनि बनाईसकेका थिए। ‘मेरी बास्सै’बाट...

‘म त मर्छु कि क्या हो’मा कुण्ठाको पोको?

कुराकानी । आचार्य फिल्मको ट्रेलर रिलिज कार्यक्रममा केही समय ‘सन्त’ समेत बनेका नायक निखिल उप्रेती यसपटक भने पत्रकारमाथि नै कडा रूपमा प्रस्तुत भए। उनले पत्रकारलाई पाठ मात्रै पढाएनन्, आफ्नो फिल्मको उद्देश्य पनि सुनाए, विदेशी चलचित्रको प्रभाव कम गर्ने। तर रोचक कुरा...

निखिलको कुरा एउटा, काम अर्को?

कुराकानी । अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु भएको ६ वर्ष बितिसक्दा पनि उनीसँग जोडिएको रहस्यको चर्चा सेलाएको छैन। बरु, पूर्वम्यानेजर दिशा सालियानको मृत्यु प्रकरणमा नयाँ कानुनी विकाससँगै पुराना प्रश्नहरू फेरि सतहमा आएका छन्। सन् २०२० मा दिशाको मृत्यु भएको ६...

सुशान्तको मृत्युको ६ वर्षपछि फेरि तात्यो बलिउडको रहस्य!

कुराकानी । एक युट्युब च्यानलको अन्तर्वार्तामा मास्क लगाएकी महिलाले फिल्मकर्मी सोभित बस्नेतमाथि पैसा नदिएको आरोप लगाएकी छन्। आफू सडकमा जन्मिएर सडकमै संघर्ष गरिरहेको बताउने ती महिलाको परिचय भने अन्तर्वार्तामा खुलाइएको छैन। उनका अनुसार उनि आफ्नै बाबुद्वारा बेचिएकी थिइन्। सडकमा बस्ने क्रममा...

सोभित बस्नेतको फिल्मी आश्वासन, कथा लिएपछि पैसा खोइ?

कुराकानी । ‘लै बरी लै’ गीत सार्वजनिक भएसँगै ‘आचार्य’की हिरोइन सजिना श्रेष्ठको चर्चा चुलिएको छ। कारण, उनले आफ्नो बाउको समेत ‘निखिल दाइ’ पर्ने उमेरका हिरोसँग रोमान्स गरेकी छन्। युट्युबको कमेन्ट सेक्सनमा निखिल उप्रेतिको नाच हेरेर उनका फ्यान अघाएका छैनन्। तर...

हिरोभन्दा हिरोइनका बाउ ६ वर्ष कान्छा!
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology