काठमाडाैं । रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने सिनेमाको शनिबार बिहान भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरिएको हो । सिनेमाको शुभ-मुहूर्त समारोहमा निर्देशक गुरुङसहित सिनेमाका मुख्य कलाकारहरु दयाहाङ र आँचलका अलवा विजय बराल, माओत्से गुरुङलगायत उपस्थित रहेका थिए...

 ‘डिग्री माइला : एमए थर्ड क्लास’को शुभ-मुहूर्त सम्पन्न

कुराैटेपाटी । आफूले काम गरेका हरेक फिल्मबाट प्रशंसा बटुल्दै आएका नायक सुशिल सिटौला निर्देशक दिवाकर भट्टराइले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘मायावी’मा अनुवन्धित भएका छन् । निर्देशक भट्टराइले फिल्ममा सुशिललाई प्रमुख अभिनेताका रुपमा भित्र्याइएको जानकारी दिए । सुशिलले यस अघि...

‘मायावी’मा अब सुशिल पनि

काठमाडौं । ‘द रेड सुटकेस’ को फष्टलुक सार्वजनिक भएको छ । फिल्मले दुई मिनेट लामो भिडियो क्लिप सार्वजनिक गर्दै फष्टलुक सार्वजनिक गरेको हो । क्लिपमा नेपालको अन्तराष्ट्रिय बिमानस्थल र त्यस वरपरको बाताबरणलाई केन्द्रमा राखिएको छ । सार्वजनिक दृष्यमा देश फर्कने...

‘द रेड सुटकेस’ को फस्टलुक सार्वजनिक

काठमाडौं । चलचित्र बिकास बोर्डले सेन्सर अगावै हिन्दुबादी संघ संगठनलाई स्कृप्ट र फिल्म देखाउने निर्णय गरेसँगै फिल्मको नयाँ गीत सार्वजनिक भएको छ । भाद्र २९ गतेबाट प्रखर्शनको तयारीमा रहेको सिनेमा ‘एक भगवत् गीता’ को ‘के तिमीलाई यो कुराको खबर छ’...

‘एक भगवत् गीता’ को दोस्रो गीतमा जनकपुरको सुगन्ध

कुरौटेपाटी । कलाकार नीर शाहले वि.सं २०५८ सालसम्म नेपाली चलचित्र क्षेत्रलाई सरकारले दिने अनुदान बन्द भएपछि बिभिन्न नयाँ बेथिति थपिएको टिप्पणी गरेका छन्। शाहले ललितपुरमा आयोजित कलिङ साहित्य महोत्सवको एक्काइसौं शताब्दीमा रीलः नेपाली सिनेमाको विकास सेसनमा बोल्दै उनले त्यसपछि...

चलचित्र बिकास बोर्ड स्थापना पछि नेपाली फिल्म ओरालो लाग्यो: नीर शाह

कुरौटेपाटी । मैले पहिलेदेखि नै भन्दै आइरहेको छु, आफ्नो वरपर भएको कथा होस् या सिनेमा, त्यो आफूसँग सम्बिन्धत हुनुपर्छ। कुनै पनि सिनेमाको कथा आफ्नो माटोसँग मिल्यो भने त्यहाँ आफ्नोपन आउँछ। दुःखसुख, मूल्यमान्यता, सोच, विचार लगायत पक्षमा सिनेमाले पनि हाम्रो...

ओटीटीले कलाकारको उमेरलाई साथ दियोः मनिषा कोइराला

कुरौटेपाटी । आगामी भाद्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘एक भगवत् गीता’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक सिनेमाको २ मिनेट ५१ सेकेण्ड लामो ट्रेलर मर्मस्पर्शी र सशक्त लाग्छ । अल्पसंख्यक लैंगिक समुदाय...

सार्वजनिक भयो भागवत एक गीताको ट्रेलर

कुरौटेपाटी । बलिउड अभिनेत्री दिव्या दत्तले करिब तीन दशकको करियरमा भाग मिल्खा भाग ’, ‘वीरजारा’, ‘दिल्ली–६’, ‘ब्ल्याकमेल’, ‘जिप्पी’लगायत थुप्रै सफल सिनेमामा अभिनय गरेकी छन्। उनका दुई संस्मरण पनि प्रकाशित छन्। नेपाली सिनेमा ‘वसन्ती’ र ‘माया नमार’ मा समेत उनले...

मनिषाको जस्तो अनुहारले मैले सिनेमा पाएँ : दिव्या दत्त

कुरौटेपाटी । काठमाडौं मेरो सपना हो, र पहिलोे पटक म मेरो सपनाको शहरमा आएकी छु । मेरो ठाउँको नाम ओडिसा हो, जुन भारतमा पर्छ । तर मलाई यहाँको भाषा मेरो ठाउँको जस्तै लाग्यो । त्यसैले सांस्कृतिक रुपमा हामी सँगै...

शास्त्रीय नृत्यमा सिता भएर नाच्दाको त्यो क्षण…
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology