कुराकानी। फुटबल र चल्तीका भिडियोहरूको भीडमा सामाजिक सञ्जालमा १७ मिनेटको एउटा भारतीय मिनि सिरिज ‘आछरी’ अहिले निकै चर्चामा छ। भारतको पहाडी क्षेत्रमा प्रचलित वनदेवीको लोककथामा आधारित यो सिरिजले दर्शक र समीक्षकको ध्यान तानेको हो। विशेष गरी टिकटक र रिल्सका लागि उपयुक्त...

‘कान्तारा’ शैलीको भारतीय मिनि सिरिज ‘आछरी’!
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology