कुराकानी। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले काठमाडौं आएका राउटे समुदायका सदस्यहरूलाई सुन्धारास्थित गेस्ट हाउसमा पुगेर भेट गरेकी छन्। भेटका क्रममा मन्त्री बादीले राउटे समुदायको परम्परागत कला, संस्कृति, रहनसहन, आवास, सुरक्षा तथा जीवनस्तर सुधारका विषयमा...