कुराकानी। खेलकुद संस्कृतिको प्रवर्द्धन र उदीयमान खेल प्रतिभाको पहिचान गर्ने उद्देश्यसहित पोखरामा आगामी असार ३० गतेदेखि एक साता लामो ‘स्पोर्ट्स वीक’ (खेल सप्ताह) आयोजना हुने भएको छ। पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु हुने उक्त खेल महोत्सव साउन...

पोखरामा असार ३० देखि एक साता लामो ‘स्पोर्ट्स वीक’ हुने, सात विधाका खेल समेटिने
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology