कुराकानी । हलमा लागिरहेको फिल्म शाम्बालाले यतिबेला मानिसहरुको ध्यान खिचिरहेको छ । चर्चाका बिषयहरु बनेका छन्, नेपालको तर्फबाट ओस्कर नोमिनेसनमा परेको, ८ बर्ष लगाएर खिचिएको र १५ करोड लगानी । त्यसो त, शाम्बाला भन्दा पहिले यसको नाम थियो चिसो बर्ष...

खै, कस्तो कस्तो शाम्बाला !

सुन्दर घर । एक स्कुटर जसमा अर्को सिट समेत थपिएको छ । लिभिङ रुमको भित्तामा पारिवारिक फोटो छ । फोटोमा दुई अभिभावकका साथमा सानो छोरो मस्त खुलेर हाँसेको छ । मानिसको कल्पनामा चाहिने सबै कुरा पुगेर पनि यो परिवारमा...

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मृगतृष्णा बन्दै सन्तान

कुराकानी । अहिलेको समयमा चलचित्र संस्कृति, शिक्षा, मनोरञ्जन र प्रचारका लागि समाजमा प्रभावशाली माध्यम बनेको छ। यसले हामीलाई मन्द र सुस्त जीवनबाट विश्राम दिन्छ। यसले तपाईंलाई कल्पनाको दायरामा लैजान्छ अनि केही समयका लागि भएपनि  चिन्ताहरूबाट टाढा लैजान्छ र तपाईंको मन...

घातक सिनेमाबाट बचाैं

कुराकानी । टोनी ट्याक्सी चालक हुन् । मन्जिल फिल्म निर्देशक हुन् अनि कोमल नर्स हुन् । यी तिनै जनाको यात्रा काठमाडौंबाट धरानतर्फ अगाडी बढ्छ । बीच बाटोमा उनिहरुले के कस्ता परिस्थितिको सामाना गर्नुपर्ला, कस्ता मानिसहरुसँग उनिहरुको जम्काभेट होला, गन्तव्यमा...

गन्तव्य भुलेकाे फिल्म बाटो

कुराकानी । कुरा सुरू गराैं केहि दिनअघि मात्रै सार्वजनिक भएकाे गीतबाट 😊 राई माइलाले गाउँ छोड्यो रे बाटो छेकिदेउ न कुन गाडीमा चढ्यो होला कुन घुम्ती काट्यो होला ढाट राखी देउ न ए फर्क भनिदेउ न, राई माइलाले गाउँ छोड्यो रे… यो गीत हो, गाउँ आएको...

गाउँ आएको बाटो, आखिर विकास कि विनाशकाे कथा ?

कुराकानी । पुजार सार्की, एक बाहुनले नागरिकतामा सार्की थर लेखाउन गरेको संघर्ष त पक्कै हैन, महानता भनौं, त्यसैको वरिपरी घुमेको फिल्म हो । देशमा नाम चलेका गैर-दलित हिरोहरुकाे मुख्य भुमिकामा बनेकाे फिल्म हेर्नका लागि हलसम्म पुग्नै पर्ने हुन्छ । यतिवेला...

जात व्यवस्था देखाउन चुकेकाे फिल्म पुजार सार्की

कुराकानी । महिलालाई भोग्य बस्तु मान्ने, क्लवमा रमाउने, कसैले भनेको नमान्ने, सधैं अरुलाई हेप्ने, कसैको दुःख नबुझ्ने एक लक्का जवान जो विमा कम्पनीको प्रवन्ध निर्देशक हो । अनि सुधारको कुनै संकेत नदेखिएको घामड म्याड्डी र उसको निकै सोझो संस्कारी साथीले...

फर्कि फर्किः संस्कृति र मौलिकताकाे अलमल

कुराकानी । शास्त्र पढे बाहुन भईन्छ ? यो प्रश्न हो, मैत बहादुरको । फिल्म पुजार सार्कीमा मैत बहादुरले सोधेको प्रश्नको उत्तर दिने हिम्मत फिल्मले राख्ला या नराख्ला, त्यो जेठ १० गते फिल्म प्रर्दशनमा आएपछि नै थाहा हुनेछ । 🙂 ट्रेलर...

ब्राह्मणवादले देखेकोे दलितको कथा

कुराकानी । यतिवेला नेपाली फिल्म उद्योगमा हाँस्य रसका फिल्ममा दर्शकको नजर बसेको छ । उनिहरु हँसाउने फिल्ममा मात्रै रमाउने गरेका छन् । अहिले चलिरहेको बोक्सीको घर फिल्म भने अपवाद हो । यो फिल्म पनि, ‘बुझिन मैले, बुझाइदेउ कसैले’ बोलको...

ट्रेलर समीक्षाः फन्नी खजुरे ब्रो
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology