कुराकानी । किरण नेपालीको प्रस्तुतीमा बन्न लागेको फिल्म कल्लीको ३ ओटा पोष्टर एकसाथ प्रदर्शन भएका छन् । कलाकार सौगात मल्ल र सुलक्षण भारतीको सोलो पोष्टर सार्वजनिक गरिएको छ भने एउटामा कलाकार नाजिर हुसेन र वर्षा राउतलाई निराश मुडमा देख्न सकिन्छ...
कुराकानी । त्रिकोणात्मक प्रेमकथा समेटिएको फिल्म जेरी अन टपको ट्रेलर सार्वजनिक कार्यक्रममा यसमा मुख्य कलाकार अनमोल केसी नै अनुपस्थित भएका छन् । उनि उच्च ज्वरो आएकाले कार्यक्रममा उपस्थित हुन नसकेको फिल्म निर्माण पक्षले बताएको छ । फिल्मको ट्रेलर सार्वजनिक भएसँगै...
कुराकानी । सुरेन्द्र पौडेलको निर्देशन रहेको चलचित्र ‘वरिष्ठ बलराम’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा यो पटक दयाहाङ राईलाई अहिलेसम्मकै फरक चरित्रमा देखाइएको छ । त्यस्तै, सधै सहायक पात्रका रुपमा साथी बनेर साथ दिने कलाकार विजय बराल र...
कुराकानी । करिव तीन दशक नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेका नायक राजेश हमालसँगको कुराकानीमा आधारित पुस्तक युगदेखि युगसम्म यहि अशोज २५ गते विमोचन हुँदैछ । पत्रकार तथा लेखक यज्ञशले उक्त कुराकानीलाई पुस्तकको रुप दिएका हुन् । यसमा राजेश हमालको लामो...
कुराकानी । कतै चलचित्र त कतै नाट्य महोत्सव। यता हलमा मात्रै एकसाथ ८ चलचित्र। जसमा २ नयाँ सहित ७ त नेपाली मात्रै। एकैपटक कलाको बाढी काठमाडौंमा पस्दा, दर्शक के हेर्ने, कुन हेर्ने, अन्योलमा परेका छन्। कता के हुँदैछ संक्षिप्तमा...
कुराकानी । नेपाली फिल्ममा चलेको प्रेमकथा भन्ने वित्तिकै आउने नाम हो, प्रेमपिण्ड । फिल्म बन्नुअघि नै पुस्तकको रुपमा लोकप्रिय नाटक “प्रेमपिण्ड” को कथामा बनेको यो फिल्मले तत्कालिन शक्तिशाली राणा शासक, सरकारी जागिरे नकुल र सामान्य नर्तकी सविनाबीचको त्रिकोणात्मक प्रेमकथालाई...
कुराकानी । गायक तथा अभिनेता प्रकास सपुतको डेव्यु निर्देशनमा बन्दै गरेकाे फिल्म ‘वसन्त’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । होलीको अवसरमा फिल्मका मुख्य दुई कलाकार गायक सपुत र अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा कलेज...
रञ्जना सिनेप्लेक्सले पहिलो अन्तर सिनेमा फुटसल प्रतियोगिताकाे उपाधी हात पारेकाे छ । रञ्जना सिनेप्लेक्सले मानेन्ट भेन्टर्सले आयोजना गरेको पहिलो अन्तर सिनेमा फुटसल प्रतियोगिताको फाइनलमा क्युएफएक्स सिनेमा विरुद्ध २-१ को स्कोरमा ऐतिहासिक जित हासिल गरेको छ। च्याम्पियनको रूपमा रञ्जना सिनेप्लेक्सले ट्रफी, मेडल,...
कुराकानी । हलमा लागिरहेको फिल्म शाम्बालाले यतिबेला मानिसहरुको ध्यान खिचिरहेको छ । चर्चाका बिषयहरु बनेका छन्, नेपालको तर्फबाट ओस्कर नोमिनेसनमा परेको, ८ बर्ष लगाएर खिचिएको र १५ करोड लगानी । त्यसो त, शाम्बाला भन्दा पहिले यसको नाम थियो चिसो बर्ष...