कुराकानी । समय नै यस्तै हो कि हावा त्यस्तै बहिरहेछ । यतिबेला कुनै संस्था या व्यक्ति जसले जे बोलेपनि कमेडी फ्लेवर मात्रै आउने क्या । कुरा हो, सेन्सर बोर्डको फिल्म अनुगमनबारे। ट्रेलरदेखि जताततै केदार प्रसाद घिमिरेले बोलेको “ह्वाट द फक” डाइलग...

सेन्सर हो कि ढिलासुस्ती बोर्ड ?

कुराकानी । तिहारको छेको पारेर प्रर्दशनको तयारीमा रहेको फिल्म मैझारोको ट्रेलर सार्वजनिक भएको छ । तक्मे प्रोडक्सनले तयार पारेको यो ट्रेलर तीन मिनेट भन्दा बढीको छ । यसै फिल्मबाट विल्सन विक्रम राई उर्फ तक्मे बुढा फिल्मको निर्देशनमा डेब्यु भएका छन्...

मैझारो, ट्रेलर हेर्दा जे देखियो

कुराकानी । फिल्म जेरी अन टपको ट्रेलर सार्वजनिक भएसँगै यसको चर्चा चुलिएको छ । केहि प्रशंसकले ट्रेलरलाई वलिउड, हलिउडको ‘ए’ ग्रेड सिनेमाको ट्रेलरजस्तो भनिरहेका छन् त केहिले अहिलेसम्मकै उत्कृष्टको कडीमा उभ्याइरहेका छन् । नदेखाएका कुरा टन्नै होलान् किनभने २ मिनेटको...

जेरी टप अन, ट्रेलर हेर्दा जे देखियो

कुराकानी । नेपाली फिल्ममा चलेको प्रेमकथा भन्ने वित्तिकै आउने नाम हो, प्रेमपिण्ड । फिल्म बन्नुअघि नै पुस्तकको रुपमा लोकप्रिय नाटक “प्रेमपिण्ड” को कथामा बनेको यो फिल्मले तत्कालिन शक्तिशाली राणा शासक, सरकारी जागिरे नकुल र सामान्य नर्तकी सविनाबीचको त्रिकोणात्मक प्रेमकथालाई...

नेपाली फिल्ममा प्रेमकथाको खडेरी

कुराकानी । नेपालमा यतिवेला चर्चामा रहेको टेलिभिजन शो हो, कमेडी दरवार । भारतीय नागरिक तथा कमेडियन बिक्की अग्रवालले निर्देशन गरेको यस कमेडी शोले यतिबेला धेरैको ध्यान खिचिरहेको छ । भारतकै कमेडियन कपिल शर्मा टेलिभिजन छाडेर नेटफिल्क्समा लम्किँदा अलपत्र परेका नेपाली फ्यानहरुलाई...

भद्दा मजाकले नछोड्ने भो !

अभिनेत्री निशा अधिकारीले आफ्ना पति पूर्व क्रिकेटर शरद भेषवाकरसँग सम्बन्धविच्छेद नगरी एक तिहाइ सम्पत्ति अंश पाउने फैसलापछि अएका नकारात्मक टिप्पणीको जवाफ दिएकी छन् । उनले सामाजिक सञ्जालमा लामाे स्ट्याटस लेख्दै सन्तानका लागि यस्तो कदम चाल्नुपरेको बताएकी हुन् । उनले यो मुद्दा...

अभिनेत्री निशा लेख्छिन्, ‘अरूकाे जुत्ता नलाएसम्म पिडाकाे हेक्का  हुँदैन’

के फिल्मी क्षेत्रमा केटाले धेरै  स्ट्रगल गर्नुपर्ने र केटीले सजिलै सफलता हात पार्ने हो ? यो बहस लामो समयदेखि चलिआएको छ । यहि भाष्यलाई टेकेर अभिनेता सुशिल सिटौलाले पनि आफु केटा भएकैले सफल हुन गाह्रो भएको बताएका छन् । रोष्टिङ...

अभिनेत्रीलाई होच्याँई कहिलेसम्म ?

कुरौटेपाटी। फिल्मी क्षेत्रमा एउटा गज्जवको उखान चलनचल्तीमा छ, बदनाम भएर केही भएन तर गुमनाम हुन भएन। जसको उदाहरणमा अचेल अभिनेत्री उषा रजकलाई राख्न सकिन्छ। उनि बिभिन्न विवादित अभिव्यक्ती दिएर आफुतिर ध्यान तान्न खोजिरहेकी छन्। अहिलेसम्मका विवाद हेर्दा ती सबै छोटो...

एटेन्सन सिकर उषा

काठमाडौं । नेपालमा फिल्म क्षेत्रको सुरुवात नै भारतबाट कलाकार, प्राविधिक र फिल्म निर्देशक ल्याएर भयो । त्यसैले त नेपालमा छायाँकन गरिएको पहिलो नेपाली फिल्म ‘आमा’ जति गुणस्तरिय छ, अहिले बनिरहेका फिल्म झनै ओरालो लाग्दै गइरहेका छन् । सुरु नै बलिउडका...

बलिउड अघिअघि, नेपाल पछिपछि
       © 2022 - 2025 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology