कुराकानी। बलिउड अभिनेता टाइगर श्रफ सवार गाडीलाई लक्षित गरी भारतको मुम्बईस्थित जुहू क्षेत्रमा गोली प्रहार भएको छ। आइतबार साँझ भएको घटनामा अभिनेता श्रफ सकुशल रहे पनि उनका चालकसहित दुई जना घाइते भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार जुहूस्थित पुष्पा पार्कनजिक फुटबल...