कुराकानी। भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग नयाँदिल्लीस्थित हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता गर्दैछन्। नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित हुन लागेको भेटवार्तामा व्यापार, पारवहन, ऊर्जा, लगानी, पूर्वाधार विकास तथा दुई देशबीचको हवाई सम्पर्क...