कुराकानी। क्रिकेटमा विपक्षी खेलाडीलाई जिस्क्याउने, उक्साउने र मनोवैज्ञानिक दबाब सिर्जना गर्ने शैली नयाँ होइन। कहिले ब्याटिङ गरिरहेको खेलाडीलाई बलरले केही भन्छन्, कहिले फिल्डरले ब्याटरको असफलतामा व्यङ्ग्य गर्छन्। कहिलेकाहीँ यस्ता घोचपेचले मैदानमै विवादको रूपसमेत लिन्छन्। तर नेपाल प्रिमियर लिग (एनपीएल) मा...

एनपीएलको अर्को खेल: मैदानमा क्रिकेट, सामाजिक सञ्जालमा ट्रोलिङ

कुराकानी। आईसीसी क्रिकेट विश्वकप लिग–२ को अंकतालिकामा शीर्ष ६ भित्र पर्न नसके पनि नेपालसँग एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने अर्को अवसर बाँकी रहनेछ। त्यसका लागि नेपालले विश्वकप क्वालिफायर प्लेअफमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ। लिग २ अन्तर्गत सोमबार ओमानसँग हुने अन्तिम...

नेपालको ओडीआई मान्यता जोगाउने अन्तिम विकल्प अझै बाँकी

कुराकानी। एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईसामु ३१४ रनको लक्ष्य प्रस्तुत गरेको छ। वायुमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रन बनाएको हो। नेपालका लागि आसिफ शेखले शतक प्रहार गरे। उनले १०६...

आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको ३१३ रन

कुराकानी। मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल ओमानविरुद्ध १४७ रनमा अलआउट भएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनाएको हो। नेपालको सुरुवात नै कमजोर रह्यो। २३ रनमै पहिलो विकेट गुमाएको...

एसीसी प्रिमियर कप : ओमानविरुद्ध नेपाल १४७ रनमा अलआउट

कुराकानी। एसीसी पुरुष प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा भइरहेको खेलमा ओमानले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो। नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो। समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको नेपालले...

एसीसी प्रिमियर कप : ओमानविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology