कुराकानी। वरिष्ठ साहित्यकार तथा भाषाविद् प्रा.डा. राजेन्द्र विमलको निधन भएको छ । उनको मंगलबार बिहान जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ७९ वर्षीय विमल सोमबार राति अचानक स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । परिवारका अनुसार...