कुराकानी। भक्तपुरको डोलेश्वर महादेव परिसरमा आज तीजको रौनक छुट्टै देखियो। रातो सारी, टीका, चुरा र गहनामा सजिएका महिलाहरू वर्षाको पर्वाह नगरी तीजको गीतमा झुमे। पानी परिरहे पनि कोही नाच्दै थिए, कोही गीत गाउँदै तीजको खुसी साटिरहेका थिए। झरीले डोलेश्वर परिसर भिजाइरहँदा...

झरीमा पनि रोकिएन तीजको उमंग (फोटो फिचर)
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology