कुराकानी। अमेरिकाको कान्सास सिटी रंगशालामा जारी फिफा विश्वकप २०२६ को समूह चरणको खेलमा कप्तान लियोनेल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई १–० अग्रता दिलाएका छन्।
मेस्सीले १७औं मिनेटमा पेनाल्टी एरियाबाहिरबाट उत्कृष्ट प्रहार गरेको बल सिधै गोललाइन भित्र पुगेको थियो — जुन उनीकै विश्वकपमा १४औं गोल हो।
सम्बन्धित समाचार