कुराकानी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । लामिछानेले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावितको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा संसद्मा आफ्नो धारणा राख्ने रास्वपाका एक सांसदले जानकारी दिएका छन् । प्रतिनिधिसभाको...